Logo
१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी…

४ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट

भोलि देखि तीन दिन जयनगर–जनकपुर–भङ्गहा रेलसेवा बन्द रहने

४ जेठ, वीरगञ्ज । भारतमा लोक सभा निर्वाचनका कारण जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिन बन्द रहने छ । भारत मधुवनी जिल्लाको

बिन्दवासिनी गाउँपालिकाको शैक्षिक क्यालेन्डर २०८१ सार्वजनिक

४ जेठ, वीरगञ्ज । बिन्दवासिनी गाउँपालिकाले शैक्षिक क्यालेन्डर २०८१ सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८१ को शैक्षिक कार्यक्रम र

आज मधेश प्रदेशमा सार्वजनिक विदा

४ जेठ, जनकपुरधाम । जानकी नवमीको अवसरमा आज मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । सीता माताको जन्मदिनको स्मरणमा

वीरगञ्ज साईक्लिङ्गद्वारा प्रहरीलाई ५० थान ज्याकेट सहयोग

४ जेठ, वीरगञ्ज । वीरगञ्ज साईक्लिङ्ग क्लबले प्रहरीलाई ५० थान ज्याकेट सहयोग गरेको छ । क्लबले प्रहरीले लगाउने प्रदुषण लाईट

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

४ जेठ, काठमाडौं । यही जेठ ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएका छन् । जसपा सरकार

५ लाख धरौटीमा गायक रवि ओड रिहा

४ जेठ, काठमान्डौं । प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । उनी माथि  वैवाहिक बलात्कारको आरोप

बन कार्यालय बाराले नौ जनालाई सिकारीलाई पक्राउ

०४ जेठ, बारा । डिभिजन बन कार्यालय बाराले मध्यरातमा नौ जना सिकारीलाई पक्राउ गरेको छ । कोल्हबी नगरपालिका वडा नं.२

यसवर्ष मंसिर १७ गतेदेखि बारामा महागढीमाइ मेला लाग्ने

३ जेठ,वीरगञ्ज । ५ वर्षमा लाग्ने महागढीमाइ मेला यसवर्ष लाग्ने भएको छ । एशिया महादेशकै सबै भन्दा ठुलो ५ वर्षमा

आफ्नै ५ महिनाको छोराको हत्या गर्ने आमा पर्साबाट पक्राउ

३ जेठ,वीरगञ्ज । आफनै बच्चाको हत्या गर्ने आमालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.१७

राज्यलाई ३६ अर्ब राजश्व नोक्सान हुने राष्ट्र बैंकको नीति खारेज…

३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सुनचाँदी आयात र खरिदमा लगाएको सिन्डिकेट र कोटा प्रणाली खारेज गर्न नपर्ने कारण सहित

रोजगारी समस्या समाधानका लागि मधेश सरकारद्वारा सुझाव संकलन सुरु

३ जेठ,वीरगञ्ज । मधेसको रोजगारी समस्या समाधानका लागि आवश्यक नीति निर्माणका लागि प्रदेश सरकारले निजीक्षेत्रसँग राय सुझाव संकलन शुरु गरेको

पर्सा पूर्ण खोप जिल्ला घोषणा

३ जेठ,वीरगञ्ज । पर्सा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएको छ । जिल्लाका जन्मेदेखि १५ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

३ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का नियुक्त

३ जेठ, काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त रहेको अध्यक्ष पदमा संगीता खड्का नियुक्त भएकी छन्। मन्त्रिपरिषद्को बिहीबार दिउँसो