Logo
प्रदर्शनकारीले सर्वोच्च अदालतमा गरे आगजनी

भदौ २४, काठमाडौं । आज काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन् । सिंहदरबारमा आगजनी गरेपछि आक्रोशित भीड सर्वोच्च अदालततर्फ अघि बढेको थियो । प्रदर्शनकारीहरूले बिहानैदेखि शीर्ष नेताका निवास, कार्यालय, प्रहरी कार्यालय, संसद् भवनलगायतमा तोडफोड र आगजनी गरेका थिए । यस प्रकारका घटनाले राजधानीमा तनावको स्थिति

प्रदर्शनकारीद्वारा रवि लामिछाने नख्खु कारागारबाट मुक्त

२४ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो राजधानीमा चर्किएको

जेनजी आन्दोलन : वीर अस्पतालमा थप २ जनाको मृत्यु, मृतक…

२४ भदौ, काठमाडौं । काठमाडौंको वीर अस्पतालमा उपचाररत थप दुई घाइते प्रदर्शनकारीको मृत्यु भएको छ। यससँगै जेनजी आन्दोलनको क्रममा ज्यान

प्रदर्शनकारीको आक्रोश पुग्यो संसदभित्र, संसद भवनमा आगजनी

२४ भदौ, काठमाडौं । आज दिउँसो बानेश्वरस्थित संसद भवनमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनका क्रममा आक्रोशित भीडले संसद् भवन

प्रधानमन्त्री ओलीले दिए राजिनामा

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री ओलीले दिए राजीनामा

२४ भदौ, काठमाडौँ । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् । देशभरि

जेनजी आन्दोलनको प्रभावः राप्रपाका पनि सबै सांसदले दिए राजीनामा

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले राजनीतिमा ठूलो हलचल ल्याएको छ। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सबै सांसदले सामूहिक

सिंहदरबारमा आगजनी, प्रमुख नेताका घर पनि जल्यो

२४ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन्। मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगजनी

जेनजी आन्दोलनः रास्वपाका २० सांसदले दिए सामूहिक राजीनामा

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २० जना सांसदले सरकारविरुद्ध सामूहिक राजीनामा

राजनीतिक नेतृत्वमाथि आक्रमण: नेताका निवास र पार्टी कार्यालयहरू आगजनीको चपेटामा

२४ भदौ, काठमाडौं । देशभर सरकारविरुद्धको आन्दोलनले उग्र रूप लिएको छ । प्रदर्शनकारीहरूले नेताहरूको निजी निवास र पार्टी कार्यालयहरूलाई निशाना

कांगेसको निर्देशनपछि स्वास्थ्यमन्त्री पौडेलले पनि दिए पदबाट राजीनामा

२४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका नेता शेखर कोइरालाको समूहले सरकारबाट

सुरक्षा चुनौती बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं, भदौ २४ । देशमा चुलिएको आन्दोलन र आगजनीका घटनाले हवाई सुरक्षामा जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने तयारी, हवाई सुरक्षा प्रतिकूल

२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । गोठाटारसहितका क्षेत्रमा निरन्तर भइरहेको आगलागी र अन्य

जेनजी आन्दोलन चर्किएपछि मन्त्रीहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा सारियो

काठमाडौं, भदौ २४ – जेनजी पुस्ताको आन्दोलनले देशभर हिंसात्मक रूप लिन थालेपछि सरकारले मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न सुरु गरेको छ।

प्रधानमन्त्री ओलीको बालकोट निवासमा आगजनी, देखियो धुवाँको ठूलो मुस्लो

भक्तपुर, भदौ २४ – जेनजी पुस्ताको आन्दोलनले उग्र रूप लिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोट निवासमा प्रदर्शनकारीले आगजनी