Logo
नेपालमै पहिलोपटक भूमिहीनका लागि ड्रोनमार्फत पर्सामा जग्गा नापजाँच सुरु

२३ साउन,वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ रंगपुर टाडीमा भूमिहीन दलित र सुकुम्बासीका लागि जग्गा उपलब्ध गराउने उद्देश्यले पहिलोपटक ड्रोन प्रविधिको प्रयोग गरी जग्गा नापजाँच गरिएको छ। शुक्रबार सम्पन्न नापजाँच कार्यमा भूमि समस्या समाधान आयोग पर्साको अध्यक्ष तबरेज अहमदका अनुसार, नेपालमै पहिलोपटक यस उद्देश्यका लागि ड्रोन प्रविधि प्रयोग गरिएको हो। अध्यक्ष

साउदीमाथि नेपालको संघर्षपूर्ण जित

२३ साउन, काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलअन्तरले हराएको छ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

२३ साउन,वीरगञ्ज ।  पर्साको ठोरी गाउँपालिकामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला

माओवादीले वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षलाई केन्द्रीय सदस्य बनाउने

२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो युवा सङ्गठन वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय

उत्तराखण्ड बाढीमा हालसम्म कुनै पनि नेपालीको मृत्यु भएको पुष्टि भएनः…

२३ साउन, काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा आएको बाढीपहिरोमा हालसम्म कुनै पनि नेपाली नागरिकको मृत्यु नभएको भारतस्थित नेपाली

कल्याणपुरका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा, एक लाख घुस लिएको आरोप

२३ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको

“वीरगञ्जमा भदौ १४ गते बृहत् महिला सम्मेलन हुने

२३ साउन,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको महिला उद्यमशीलता विकास समितिले आगामी भाद्र १४ गते शनिवार “बृहत् महिला सम्मेलन २०८२”

समितिको प्रतिवेदनपछि खतिवडामाथि दबाब, राजीनामा दिन निर्देशन दिने तयारीमा कांग्रेस

२३ साउन, काठमाडौं ।  नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिन निर्देशन दिने भएको

बैंकिङ कसूरमा दोषी ठहर सुनिल कुमार साह पर्साबाट पक्राउ

२३ साउन,वीरगञ्ज । पर्सा जिल्ला अदालतले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तोकेको सुनिल कुमार

वन क्षेत्रको जग्गा वनकै नाममा राख्न संसदीय समितिमा सहमति

२३ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वनको जग्गा वनकै नाममा राख्ने विषयमा सहमति जुटेको

बाह्य गुप्तचर राख्ने नेपालको तयारी, राष्ट्रिय अनुसन्धान विभागलाई विशेष अधिकार…

नेपाल सरकारले देशबाहिर पनि गुप्तचर गतिविधि सञ्चालन गर्न सक्ने गरी नयाँ कानुनको मस्यौदा तयार पारेको छ । ’राष्ट्रिय गुप्तचर तथा

नेपाल आज साउदी अरेबियासँग भिड्दै, पहिलो जितको खोजीमा

२३ साउन, काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाली टोली आज आफ्नो दोस्रो खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ।

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, १३ एजेन्डामा छलफल हुने

२३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय, बनस्थलीमा बस्दैछ।

वीरगञ्जमा रवि लामिछानेको रिहाइ माग गर्दै हस्ताक्षर अभियान : तीन…

२३ साउन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइ र निष्पक्ष न्यायको माग गर्दै वीरगञ्जमा जनस्तरबाट हस्ताक्षर अभियान

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

२३ साउन, काठमाडौं । आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ