Logo
राहदानी विभागमा बिचौलियाको बिगबिगीः ८ जना पक्राउ, सेवाग्राहीलाई हैरानी

२ मंसिर, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीलाई दुस्ख दिने र छिटो काम गरिदिने भन्दै रकम असुल्ने कार्यमा संलग्न आठ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो सोमबार तीन जना र आज ९मङ्गलबार० पाँच जना गरी जम्मा आठ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

२ मंसिर,काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सरकारी स्रोतका अनुसार, यो नियमित रुपमा बोलाइएको

२०५६ पछि पहिलोपटक निर्वाचन सुरक्षाको फ्रन्टलाइनमा सेना, अहिल्यैदेखि फिल्डमा निकालिँदै

२ मंसिर,काठमाडौं । सरकारले आगामी निर्वाचनको तयारी अन्तर्गत यसपटक नेपाली सेनालाई सुरक्षा मोर्चाको अग्रभागमा सार्ने निर्णय गरेको छ। केन्द्रीय सुरक्षा

नेपाली कम्युनिस्ट एकताले अन्तर्राष्ट्रिय वाम आन्दोलनमा उत्साह, २५ देशबाट शुभकामना…

काठमाडौँ, २ मङ्सिर। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १२ वामपन्थी दलहरू मिलेर भर्खरै गठन भएको नवगठित ‘नेपाली कम्युनिस्ट

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित

सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईँमाथि अनुसन्धान सुरु

२ मंसिर, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मा अनुसन्धान अघि

२४ भदौको विध्वंस ‘सुनियोजित प्रतिगामी डिजाइन’ एमाले–कांग्रेस नेता जिम्मेवार: डा.…

२ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको विध्वंस लाई ‘प्रतिगामी’ र ‘सुनियोजित’

बाराको जीतपुरसिमरामा आजपा उपमहानगर समिति गठन

२ मंसिर,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आम जनता पार्टी (आजपा) को उपमहानगर स्तरीय भेला सम्पन्न भएको छ। सिमरास्थित होटल इच्छामा

मुग्लिन–पोखरा सडकखण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द

२ मंसिर, काठमाडौं । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत विजयपुर खोलामा निर्माणाधीन पुलको ‘गर्डर लन्चिङ’ कार्यका लागि आजदेखि मंसिर ११ गतेसम्म दैनिक चार

राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक, डाटाबेस सुरक्षित रहेको गृह मन्त्रालयको…

२ मंसिर, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट  ह्याक भएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले

दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा कडा

२ मंसिर,काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको

विद्यालयमा शिक्षक अभावको कहर: १९ औँ पटक विज्ञापन आह्वान

२ मंसिर, काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका–७, उच्छवस्थित श्री रुपादेवी माध्यमिक विद्यालयले गणित विषयको शिक्षक पदका लागि लगातार १८ पटक

‘राष्ट्रका लागि २ घण्टा’ अभियान : वीरगञ्जमा मधेस विश्वविद्यालयका विद्यार्थी…

२ मंसिर,वीरगञ्ज ।‘राष्ट्रका लागि २ घण्टा’ भन्ने नारासहित वीरगञ्जमा आजदेखि मधेस विश्वविद्यालयका विद्यार्थीहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा जिम्मेवारी दिइएको छ। ट्राफिक

वीरगञ्ज–३२ चोर्नीमा काँग्रेस नेताद्वय अनिल रुङ्टा र इम्तियाज आलमद्वारा स्थानीय…

२ मंसिर,वीरगञ्ज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल रुङ्टा र वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले वीरगञ्ज–३२ चोर्नीमा

कर्मचारी अभावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन अस्तव्यस्त, यात्रुलाई सास्ती

२ मंसिर, काठमाडौं । । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा कर्मचारी अभावका कारण डेढ दर्जनभन्दा बढी डेस्क खाली रहँदा दैनिक