Logo
जेन–जी आन्दोलनपछिको पहिलो एमाले सचिवालय बैठक आज गुन्डुमा बस्दै

१२ असोज, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक भक्तपुरको गुन्डुमा दिउँसो १ बजेका लागि बोलाइएको छ।  आज बस्ने सचिवालय बैठकमा जेन–जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नमा समीक्षा हुने भएको छ। जेन–जी आन्दोलनपछि पहिलो पटक एमालेको बैठक बस्न लागेको

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

१२ असोज, काठमाडौं । नौ दिनसम्म विशेष पूजा–आराधनासहित मनाइने नवरात्र महोत्सवको छैटौँ दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको आराधना गरिँदैछ। आश्विन शुक्ल

टि–ट्वान्टी आई सिरिज : वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

१२ असोज, काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ।  नेपालले वेस्ट इन्डिजमाथि १९ रनको ऐतिहासिक

हतियारसहित भारतीय प्रहरी ठोरी नाकाबाट नेपाल प्रवेश, स्थानीयले नियन्त्रणमा लिएर…

११ असोज,वीरगञ्ज । हतियार सहित भारतीय प्रहरी ठोरी प्रवेश गरेपछि ठोरीका स्थानीयले विरोध जनाएका छन्। उत्तर प्रदेशको राज्य सभा सांसद

बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, ४ घाइते

११ असोज,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–१४, बघवनस्थित कलैया–बरियारपुर सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। तीमध्ये

शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृह मन्त्रालयको अनुरोध

११ असोज, काठमाडौं । गृह मन्त्रालयले नयाँ सरकार गठन र आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेकाले सभा, सम्मेलन, बैठक तथा विरोधका

शिक्षामन्त्री महावीर पुन : जेनजी आन्दोलनका माग सम्बोधनमा सरकार सक्रिय

११ असोज, काठमाडौं ।शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा गरेको सम्बोधनअनुसार सरकारले जेनजी आन्दोलनका मागहरू सम्बोधन गर्न काम

राप्रपाका युवा नेताहरूले जेनजी आन्दोलनमा धोका भन्दै माइतीघरमा मौन विरोध…

११ असोज, काठमाडौं । जेनजी आन्दोलनलाई निष्कर्षमा नपुर्‍याई टुंग्याइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेताहरूले आइतबार काठमाडौंको माइतीघरमा

एमाले सचिवालय बैठक आइतबार

११ असोज, काठमाडौं । जेनजी समूहको आन्दोलनपछिको परिस्थितिलाई ध्यानमा राख्दै नेकपा (एमाले)ले आइतबार सचिवालय बैठक बस्ने भएको छ। पार्टी अध्यक्ष

ओलीको हठ,घमण्डले देश डुबायो : प्रभु साह

११ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र

सखुवा प्रसौनीको औराहा पचगावामा थारु कल्याणकारी सभाद्वारा चाडपर्वको शुभकामना आदान–प्रदान…

११ असोज,वीरगञ्ज । थारु कल्याणकारी सभा पर्साको आयोजनामा पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित औराहा पचगावामा शनिबार विजयादशमी, दीपावली र छठ पर्वको

वीरगञ्ज महानगरपालिकालाई सूर्या नेपालको सहयोग : कम्प्युटर, ल्यापटप र प्रिन्टर…

११ असोज,वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ध्वस्त बनेको वीरगञ्ज महानगरपालिका कार्यालय पुनःसञ्चालनमा सहयोग पुर्‍याउँदै सूर्या नेपाल

अर्थ मन्त्रालयको निर्देशनमा दशैँको टीकामा पनि वीरगन्ज भन्सारले सेवा दिने

११ असोज,वीरगञ्ज । यस वर्षको दशैं पर्वमा वीरगञ्ज भन्सार कार्यालय बिदामा पनि निरन्तर सेवा सञ्चालन गर्ने भएको छ। सामान्यतया दशैंको समयमा

वीरगञ्जको चिरान मिलमा सशस्त्र प्रहरी र वन कार्यालयको छापा,अवैध काठसहित…

११ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वास्थित एक चिरान मिलमा सशस्त्र प्रहरी बल र वन कार्यालयको संयुक्त टोलीले

डिभी लट्री आवेदन फारम भर्दा अब १ डलर शुल्क अनिवार्य

११ असोज, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लट्रीको आवेदन फारम भर्दा अब एक डलर शुल्क तिर्नुपर्ने भएको छ। पहिले