Logo
आज पनि वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

४ जेठ, काठमाडौँ । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् । महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी

गाजामा इजरायली हमला तीव्र, १२ घण्टामा १०९ को मृत्यु

३ जेठ,काठमाडौं । उत्तरी गाजा पट्टीमा इजरायली सेनाले गरेको पछिल्लो आक्रमणमा ठूलो संख्यामा हताहती भएको छ। गाजाको नागरिक सुरक्षा निकायले

डोटीमा राष्ट्रिय दलित अभियान माओवादी केन्द्रमा समाहित

३ जेठ,डोटी । राष्ट्रिय दलित अभियान आज नेकपा माओवादी केन्द्रमा समाहित भएको छ। माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत दिपायलमा आयोजना

गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री

३ जेठ,काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका

कांग्रेस संसदीय दलको बैठक आज बस्दै, बजेट र विधेयकमा छलफल…

३ जेठ,काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको छ। दलका प्रमुख

पर्सागढीमा ठूलो मात्रामा सालको गोलिया बरामद,तस्कर फरार

३ जेठ,पर्सागढी । सब डिभिजन वन कार्यालय बडनिहारले गए राति ठूलो परिमाणमा सालको गोलिया बरामद गरेको छ। सबैया साझेदारी वन

वनमन्त्री र कतारी विशेष दूतबीच भेटवार्ता

३ जेठ,काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहेका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष

पर्सामा हावाहुरीको कहर : घर भत्किए, लाखौंको क्षति

३ जेठ,सेढवा । शुक्रवार साँझ आएको भीषण हावाहुरीले पर्साको ग्रामीण भेगमा ठूलो भौतिक क्षति पुर्याएको छ। तीव्र गतिमा आएको हावाहुरी

बलिउड अभिनेत्री नोरा फतेही नेपालमा, आज साँझ लाइभ प्रस्तुति दिने

३ जेठ,काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही आज नेपाल आइपुगेकी छिन्। उनी आज साँझ बौद्ध टुसालस्थित हायात ग्राउन्डमा

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको नेपाली कांग्रेसको आरोप

३ जेठ,जनकपुर। सत्तारुढ नेपाली कांग्रेसले मधेश प्रदेश सरकारको पूर्वाग्रहीका कारण स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ख्याल नगरेको भन्दै मुख्यमन्त्री र स्वास्थ्य तथा

आज विश्व उच्च रक्तचाप दिवस

३ जेठ, काठमाडौँ । आज विश्व उच्च रक्तचाप दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको नारा ‘आफ्नो

मधेशमा आज पनि मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

३ जेठ, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र

रौतहटमा नवविवाहिताको रहस्यमय मृत्यु, श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

३ जेठ, रौतहट । रौतहटको कटहरिया नगरपालिका–५ मा एक नवविवाहिता महिलाको रहस्यमय मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ ।

वीरगञ्जमा सडक विस्तारको क्रममा विवाद, स्थानीयद्वारा ज्ञापनपत्र

३ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा सडक विस्तारको कामलाई लिएर विवाद उत्पन्न भएको छ । महानगरपालिकाले

हावाहुरीले रुख ढल्दा ३ जनाको मृत्यु, तीन घाइते

३ जेठ, नवलपरासी । देशका विभिन्न ठाउँमा आएको भीषण हावाहुरीका कारण रुख ढल्दा हिजो ३ जनाको ज्यान गएको छ भने