Logo
राप्रपाको आन्दोलनलाई मध्यनजर गरी काठमाण्डौमा सुरक्षा सतर्कता उच्च

७ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाण्डौमा गर्न लागेको आन्दोलनलाई मध्यनजर गरी सुरक्षा सतर्कता उच्च पारिएको छ । काठमाण्डौमा यसअघि तोकिएको निषेधित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । गएको फागुन अन्तिम हप्तादेखि दुई महिनाका लागि संसद भवन वरपर, सिंहदबार क्षेत्र, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार

निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयको राप्रपालाई चेतावनी

७ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले

निर्णायक खेल वर्षाले रद्द भएपछि यू-१९ विश्वकप यात्रामा नेपालको ब्रेक

६ बैशाख, काठमाडौँ । नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल भएको छ । आईसीसी १९ वर्षमुनिको

जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी

६ वैशाख,काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् ।

बारा र पर्साका उद्योगी व्यवसायी निराश,पूर्वाधार विकासमा सरकारको उदासीनता

६ वैशाख, वीरगञ्ज । बारा र पर्साका उद्योग कलकारखानाबाट राज्यले वर्षेनी करोडौं राजस्व संकलन गरे पनि पूर्वाधार निर्माणमा सरकार उदासिन

कांग्रेस–एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या छैन– गृहमन्त्री लेखक

६ वैशाख,पोखरा । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन्

ब्रह्मा बाबा मन्दिरको पुनर्निर्माण सुरु, मन्त्री जयसवालद्वारा शिलान्यास

६ वैशाख,वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिका वडा नं ४ मा अवस्थित ब्रह्मा बाबाको मन्दिर पुनर्निर्माणको लागि आज शिलान्यास गरिएको छ।

डुवानबाट बचाउन पूर्व तयारी, वीरगंजको मुख्य नाला सफाईमा तिब्रता, अब…

६ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले यहाँको मुख्य नाला सफाइलाई तिब्रता दिएको छ । वर्षाको समय नजिकिएको र बजार डुबान हुनबाट

वर्षाले नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित

६ वैशाख,काठमाडौं। आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। तल्लो मुलपानी क्रिकेट मैदानमा

खेलकुद मन्त्री जयसवालद्वारा जगरनाथपुरमा रङ्गशालाको शिलान्यास

६ वैशाख, वीरगञ्ज । मधेस प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै जगरनाथपुर गाउँपालिका वडा नं ३ मा एक खेलकूद

बुटवलमा एक युवतीमाथि गोली प्रहार

६ बैशाख, काठमाडौँ ।  रूपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान साढे ९

दिल्लीको मुस्तफावादमा चार तले भवन भत्किँदा चार जनाको मृत्यु

६ बैशाख, वीरगञ्ज । दिल्लीको मुस्तफावाद क्षेत्रमा शुक्रबार राति करिब साढे २ बजे चार तले भवन भत्किँदा चार जनाको मृत्यु

रौतहटमा विवाहिताको रहस्यमय मृत्यु, पीडित परिवारले प्रहरीमाथि गम्भीर आरोप लगाए

६ वैशाख, रौतहट । रौतहटमा एक विवाहिताको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीको निष्क्रियता र मिलोमतोको आरोप लगाउँदै पीडित पक्षले न्यायिक छानबिनको

दैनिक पाँच रुपैयाँ संकलन अभियानबाट १४ लाख रकम संकलन

६ वैशाख, सेढवा (पर्सा) । दैनिक पाँच रुपैयाँ संकलन अभियानबाट १४ लाख रकम संकलन भएको छ । पर्साको ठोरी गाउँपालिका–१

देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

६ वैशाख, वीरगञ्ज । सरकारले ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’अन्तर्गत आज र भोलि देशभर करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल