Logo
लुम्बिनीमा माओवादीका २ मन्त्री बर्खास्त

२३ फागुन,घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गर्नु भएको हो । केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण वर्तमान मन्त्रिपरिषदमा रहेका माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्ती गरिएको छ । मुख्यमन्त्रीले दुई

बालुवाटारबाट मिटरब्याज पीडित संघर्षसहितका अध्यक्षसहित दुई दर्जन पक्राउ

२३ फागुन,काठमाडौं । आन्दोलन गर्दै बालुवाटार पुगेका दुई दर्जनबढी मिटरब्याज पीडित पक्राउ परेका छन्। मिटरब्याज संघर्ष समितिका अध्यक्ष अध्यक्ष अवधेश

माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन

२३ फागुन, पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान

नोबेल शिक्षण अस्पतालको शौचालयमा नवजात शिशु फेला

२३ फागुन,विराटनगर । नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवराज शिशु फेला परेका छन् । आकस्मिक कक्षको महिला शौचालयमा सालनाल

सुनको मूल्य वृद्धि : तोलाको एक लाख २३ हजार पाँच…

२३ फागुन,काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन , नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य

मधेश प्रदेशमा नयाँ सरकार निर्माणबारे मुख्यमन्त्री यादवले भने– अहिले हामी…

२२ फागुन,वीरगञ्ज । सत्ता समीकरण बदलिएपछि सबै प्रदेश सरकार हलचल ल्याइदिएको छ । नयाँ समीकरण अनुसार अधिकांश ठाउँमा सत्ता परिवर्तन

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा

बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा १८ जना घाइते

२२ फागुन,वीरगञ्ज । बाराको अमलेखगञ्जमा बस दुर्घटनामा परेको छ । अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना भएका छन् ।

एमालेको प्रमुख सचेतक बने महेश वर्तौला,सचेतकमा सुनिता बराल नियुक्त

२२ फागुन,काठमाडौं। नेकपा (एमाले)को प्रमुख सचेतकमा महेश वर्तौला र सचेतकमा सुनिता बराल नियुक्त भएका छन्। नेकपा(एमाले)ले संसदीय दलको प्रमुख सचेतक

स्रोत नखुलेको १० लाखसहित रौतहटबाट दुईजना पक्राउ

२२ फागुन,वीरगञ्ज । स्रोत नखुलेको १० लाख रकमसहित रौतहटबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको ईशनाथ नगरपालिका वडा नं.१

मधेश प्रदेश सरकारका गृहमन्त्री समिमले भने– आजसम्म हामी सरकार छाँडे्का…

२२ फागुन,वीरगञ्ज । मधेश प्रदेश सरकारबाट कांग्रेस अहिलेसम्म बाहिरिएको छैन । सत्ता समीकरण बदलिएपनि मधेश प्रदेश सरकारबाट कांग्रेस हटेको छैन

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने नेपाली कांग्रेसको तयारी

२२ फागुन,काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले

टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

२२ फागुन,काठमाडौँ । घरेलु मैदानमा नेपाललाई स्तब्ध पार्दै त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि नेदरल्याण्ड्स जितेको छ। आज भएको फाइनल खेलमा

खैरो हेरोइन जस्तो देखिने सेतो पदार्थसहित पर्साबाट दुईजना पक्राउ

२२ फागुन,वीरगञ्ज । पर्साबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट

महोत्तरीको एभरेष्ट चिनी मिलमा उखु अभाव

२२ फागुन,बर्दीबास । महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा उखु अभाव भएको छ । आवश्यक उखु आपूर्ति हुन नसक्दा (नो केन)