Logo
नेपाल राष्ट्र बैंकले पायो नयाँ डेपुटी गभर्नर, किरण पण्डित नियुक्त

२४ चैत, काठमाडौं । मुलुकको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त हुनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैंकका कार्यकारी निर्देशक पण्डितलाई विशिष्ट श्रेणीको उक्त जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार अर्थ मन्त्रालयको सिफारिस र प्रस्तावका आधारमा

सप्तरीमा विद्युत् प्राधिकरण इन्जिनियर घुससहित पक्राउ

२४ चैत,वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग

जनकपुर मालपोत कार्यालयबाट ५ जना बिचौलिया पक्राउ

२४ चैत,वीरगञ्ज । जनकपुर मालपोत कार्यालयबाट सर्वसाधारणलाई ठगी गरेको आरोपमा पाँच जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय

बालेन क्याबिनेटमा नयाँ मर्यादाक्रम: तेस्रोबाट पाँचौँमा झरे सुदन, पुछारमा श्रममन्त्री…

२३ चैत, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मन्त्रिपरिषद्‍मा मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) मा हेरफेर गरिएको छ । सरकार गठन

डिसहोम कर्मचारी भन्दै ठगी गर्ने गिरोह पक्राउ, २९ लाखभन्दा बढी…

२४ चैत,काठमाडौं । डिसहोमको कर्मचारी भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५

कपिलवस्तुमा सशस्त्र प्रहरीमाथि कुटपिट : गाउँपालिका उपाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको…

२४ चैत,काठमाडौं । सशस्त्र प्रहरीमाथि कुटपिट गरेको आरोपमा शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ।

नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश

२४ चैत,काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत सुझाव

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम…

२४ चैत,काठमाडौं । नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन–प्रसारण गर्न रोक लगाउने सरकारी निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम

वाणिज्य बैंकहरूको नाफामा झिनो सुधारः ८ महिनामा कमाए करिब ४४…

२४ चैत, काठमाडौँ । मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तताका बीच वाणिज्य बैंकहरूको नाफामा झिनो सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले

विश्व राजनीतिमा ट्रम्पको ‘डेडलाइन’ भोलिसम्म सम्झौता नभए इरानलाई समाप्त पार्ने…

२४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै २४ घण्टाभित्र सम्झौता नभए ुइरानलाई पूर्ण रूपमा

उपराष्ट्रपति यादव अचानक अस्वस्थ, अस्पताल भर्ना

२४ चैत, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । सोमबार राति ९ बजेतिर

नेपाल टेलिकममा सुधार : डाटा सकिँदा अब स्वत पैसा नकाटिने

२४ चैत,काठमाडौं । दूरसञ्चार सेवाको गुणस्तरबारे निरन्तर उठिरहेका गुनासाहरूलाई सम्बोधन गर्न नेपाल टेलिकमले सुधारका ठोस पहल सुरु गरेको छ। सञ्चार

सिंहदरबारमा बालेनको ‘एक्सन’: मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

२४ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकार सञ्चालन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक

कांग्रेस संसदीय दलको नेता छान्न सकस, सहमति कि चुनाव ?

२४ चैत, काठमाडौं । निर्वाचनपछिको नयाँ राजनीतिक कोर्षसँगै नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयनका लागि आन्तरिक रस्साकस्सी तीव्र बनेको छ

६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन सरकारको ताकेता

२४, चैत, काठमाडौं । सरकारले विभिन्न ६ मुलुकमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गर्दै कुटनीतिक नियोगहरूमा व्यापक हेरफेरको संकेत

भर्खरै