प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
जीवनको किनबेचः मिर्गौला बेच्ने गिरोहको ठूलो अपराधिक धन्दा, नाइके पक्राउ

१५ भदौ, काठमाडौं । प्रहरीले नेपालीलाई भारतमा लगेर मिर्गौला बेच्ने मुख्य नाइकेसहित दुई जनालाई पक्राउ गरेको छ । मानिसको शरीरको अंगलाई किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । गरिबी र लाचारीको फाइदा उठाएर नेपालीहरूको जीवनसँग खेलवाड गर्ने एउटा क्रूर गिरोहको पर्दाफास भएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले

नागरिक उन्मुक्तिमा कलहः श्रीमतीले बोलाएको बैठकमा श्रीमान अनुपस्थित

१५ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक कलह थप चुलिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार बोलाएको केन्द्रीय कार्यसमितिको

मोबाइल चोरीको आरोपमा कुटिएका दलित युवकको मृत्यु, न्याय माग्दै परिवार

१५ भदौ, काठमाडौं । रौतहटको कटहरियामा एउटा निर्दोष परिवारमाथि बज्रपात आइलागेको छ। मोबाइल चोरीको झूटो आरोपमा निर्मम कुटपिट गरिएका २८

सहमतिमाथिको ‘अतिरिक्त’ पर्दाः अनलाइनको दर्ता र नवीकरण प्रक्रिया थप जटिल

१५ भदौ, काठमाडौं । अनलाइन सञ्चारमाध्यमहरूको दर्ता र नवीकरणलाई थप जटिल बनाउने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार

डा. गोविन्द केसीको सत्याग्रह सुरु, निजी मेडिकल कलेजको सिट वृद्धि…

१५ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा।डा। गोविन्द केसीले फेरि एकपटक सत्याग्रह सुरु गरेका छन् । निजी मेडिकल

बक्यौता रकम माग्दै सडकमा उत्रिएका दुग्ध किसान र प्रहरीबीच झडप

१५ भदौ, काठमाडौं । लामो समयदेखि दूधको बक्यौता रकम नपाएको भन्दै आन्दोलित दुग्ध उत्पादक किसान र प्रहरीबीच आज काठमाडौंमा घम्साघम्सी

मकवानपुरमा ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

१५ भदौ,बागमती। मकवानपुरको थाहा नगरपालिका–१०, टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा भएको सडक दुर्घटनामा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्ला

निजामती विधेयकमाथि छलफल सकियो, अवकाश उमेरबारे सहमति जुटाउने प्रयास जारी

१५ भदौ, काठमाडौं । लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा एक चरणको छलफल

कोदारी राजमार्ग बन्द हुँदा दशैं बजार प्रभावित हुने, चीनमा १५…

१५ भदौ, काठमाडौं । दशैं र तिहारको किनमेल सुरु हुने बेलामा नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाकाहरू बन्द हुँदा व्यवसायीहरू चिन्तित

नख्खु कारागारमा रास्वपाका आकांक्षीहरू, उम्मेदवार छनोटअघि नै रविलाई भेट्दै

१५ भदौ, काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न चाहने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आकांक्षीहरूले पार्टीको उम्मेदवार घोषणा हुनुअघि

प्रधानमन्त्री ओलीले चीनको सांस्कृतिक र कृषि क्षेत्रको अवलोकन गरे

१५ भदौ, काठमाडौं । शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले

गृहमन्त्री लेखकद्वारा वीरगञ्जका निजी अस्पतालमा हैजाका बिरामीसँग भेटघाट

१५ भदौ,वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीका विरामीहरूसँग आज वीरगञ्जमा भेटघाट गरेका छन्। हिजो नारायणी अस्पतालको

बजारमा तरलता बढ्दा राष्ट्र बैंक चिन्तित, २१ दिनका लागि ५०…

१५ भदौ, काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा ऋण प्रवाह गर्न सकिने रकम (तरलता) अत्यधिक बढेपछि नेपाल राष्ट्र

लगानीको नयाँ अवसरः हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फन्डमा आवेदन खुल्यो

१५ भदौ, काठमाडौं , यदि तपाईं लगानीको सुरक्षित र राम्रो अवसर खोज्दै हुनुहुन्छ भने, हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ म्युचुअल फन्ड

नेपालका किसानको आक्रोशः उखु पछि दुग्ध किसानहरूले थाले आन्दोलन

१५ भदौ, काठमाडौं । किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउनुपर्ने माग राख्दै आन्दोलनको शृङ्खला सुरु गरेका छन् । उखु किसानहरूले