Logo
पोखरामा प्रहरी कार्यालय जलाउँदा घाइते भएका विजय लामाको मृत्यु

२८ भदौ, पोखरा । जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको आगजनीमा गम्भीर घाइते भएका एक प्रदर्शनकारीको उपचारको क्रममा मृत्यु भएको छ। तनहुँ भररपुर–१० निवासी ४३ वर्षीय विजय लामाको शनिबार बिहान १२ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्की सिभिल अस्पताल पुगेर जेन–जी आन्दोलनका घाइतेहरूको अवस्था…

२८ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेन–जी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको अवस्था बुझ्न शनिबार सिभिल अस्पताल पुगेकी

निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

८ भदौ, बुटवल । जेन–जी पुस्ताका युवाहरूको शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य

प्रधानमन्त्री नियुक्ति र संसद विघटनविरुद्ध नेपाल पत्रकार महासंघको कडा विरोध

२८ भदौ,काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपति द्वारा संविधानको प्रावधान विपरीत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको र त्यसपछि प्रतिनिधि सभा

वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई पितृशोक

२८ भदौ,वीरगञ्ज । वरिष्ठ पत्रकार तथा स्तम्भकार चन्द्रकिशोरलाई पितृशोक परेको छ। उनका बुवा राजेन्द्र झाको शनिबार ९२ वर्षको उमेरमा निधन

काठमाडौंमा जेन–जी आन्दोलनमा मारिएका वीरगञ्जका युवा आलमको शवमा राष्ट्रिय झण्डा…

२८ भदौ,वीरगञ्ज । काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमलाई शनिबार विहान

जेन–जी आन्दोलनमा प्रचण्डसहित १९ माओवादी नेताको घरमा तोडफोड र आगजनी,…

२८ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रले जेन–जी आन्दोलनको क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १९ नेताहरूको निजी निवासमा तोडफोड, लुटपाट र

कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव

२८ भदौ,काठमाडौं। प्रथम महिला प्रधानमन्त्रीका रुपमा श्रीमती सुशीला कार्की नियुक्त भएकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई

प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारको तयारी, आइतबार नाम सार्वजनिक हुने

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको तयारी अघि बढाएको छ। शुक्रबार पदभार ग्रहण गरेकी

संसद् विघटन लोकतान्त्रिक अधिकारमाथि आक्रमण : राष्ट्रिय जनमोर्चा

२८ भदौ,काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णयको कडा विरोध जनाएको छ। पार्टी अध्यक्ष

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

२८ भदौ,काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न अस्पताल पुगेकी छन्। शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै

सुमना श्रेष्ठको प्रष्टवक्ता : “म मन्त्री बन्ने छैन, अफवाहमा नपर्नुहोस्”

२८ भदौ,काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा सहभागी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठबारे

जेन–जी आन्दोलनबाट पाठ सिकेर अघि बढ्नुपर्ने डा. शेखर कोइरालाको भनाइ

२८ भदौ,काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालैको जेन–जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर कांग्रेसले जनताको विश्वास

श्रेष्ठको चार बुँदे माग : “निर्वाचन तोकिएकै मितिमा गर, नरसंहार…

२८ भदौ,काठमाडौं ।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसद विघटनको विरोध गर्दै तोकिएकै मितिमा आम निर्वाचन गराउन माग

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेन्जी प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीलाई…

२८ भदौ,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते राजधानीसहित देशका विभिन्न भागमा भएका जेन्जी प्रदर्शनका क्रममा