Logo
नेकपा एमालेमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा पार्टी पुनर्गठनको तयारी

२८ भदौ,काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका युवा नेताहरूले पार्टी पुनर्जीवन र पुनर्गठन गर्ने उद्देश्यले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बहस चलाउन थालेका छन्। केही केन्द्रीय सदस्यहरूले सुरु गरेको यो बहस बिस्तारै देशव्यापी फैलाउने तयारी गरिएको छ। केन्द्रीय सदस्य ईश्वरी जिएमले पार्टीमा निरन्तर क्रियाशीलता र आदर्शमा च्युत नभएका नेता खोज्दा शीर्ष तहमा

प्याब्सनद्वारा जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण, शैक्षिक क्षेत्र सुचारु गर्न…

२८ भदौ,वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यासन) ले हालै सम्पन्न जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त सम्पूर्ण शहीदप्रति

वीरगञ्ज महानगरपालिकामा आगजनीपछि लुटपाट, एक युवक पक्राउ

२८ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालय भवनमा भएको आगजनी र त्यसपछि भएको लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ

मुख्यमन्त्री सिंहको यू-टर्न: फेसबुकमा राजीनामा घोषणा, चार दिनमै मानेनन्

२८ भदौ,वीरगञ्ज ।जेन–जी आन्दोलन चर्किएको भदौ २४ गते सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

२८ भदौ, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्। कार्कीले शुक्रबार

कलैया उपमहानगरपालिकाका सेवा र विद्यालयहरू भोलिदेखि सञ्चालनमा

२८ भदौ,वीरगञ्ज । कलैया उपमहानगरपालिकाले विषम परिस्थितिका कारण स्थगित भएका सबै सेवा र शैक्षिक संस्थाहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको

संसद् विघटनको विपक्षमा नेपाली कांग्रेस, संविधानसम्मत समाधानको माग

२८ भदौ, काठमाडौँ । नेपाली कांग्रेसले संसद् विघटनको कडा विरोध गर्दै यसलाई संविधान र सर्वोच्च अदालतको व्याख्याविपरीतको कदम भनेको छ।

आजदेखि देशभर सार्वजनिक यातायात सञ्चालनमा

२८ भदौ,काठमाडौं । केही दिनदेखि अवरुद्ध सार्वजनिक यातायात शनिबारदेखि देशैभर सञ्चालनमा आएको छ। जेनजी आन्दोलनको कारण मंगलबारदेखि उपत्यकाभित्र पूर्णरूपमा बन्द

तराई मधेशमा आजदेखि जिउतिया पर्व सुरु

२८ भदौ, वीरगञ्ज । तराई–मधेशमा आजदेखि जिउतिया पर्व सुरु भएको छ।सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै महिलाहरुले अत्यन्त श्रद्धा

वीरगञ्जमा आजदेखि दिनभर निषेधाज्ञा, रातभर कफ्र्यू

२८ भदौ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज शनिबार (२०७५ साल भदौ २८ गते) देखि लागू हुने गरी निषेधाज्ञा र

६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने, सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको…

२७ भदौ, काठमाडौं । देशले नयाँ राजनीतिक मोड लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्रै प्रतिनिधिसभाको नयाँ निर्वाचन गराउने

संसद् विघटनको सहमतिप्रति पोखरेलको आपत्ति: ‘यो विडम्बनापूर्ण’

२५ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् । शितलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला

नेपालमा संवैधानिक संकट: राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलको भूमिका

२७ भदौ ,काठमाडौं । नेपाली कांग्रेसले संविधान रक्षाका लागि दृढतापूर्वक उभिने घोषणा गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिँदै पार्टीका महामन्त्री

संविधानको धारा ६१ अनुसार सुशीला कार्की मुलुकको प्रधानमन्त्री

२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान

वीरगञ्ज भन्सारमा एक हजार मालवाहक गाडी थन्किए, कर्मचारी अभावले भन्सार…

२७ भदौ,वीरगञ्ज ।जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिका कारण वीरगन्ज भन्सार कार्यालयमा करिब एक हजार मालवाहक सवारीसाधन अलपत्र परेका छन्। भन्सारमा