Logo
संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई नेपाली कांग्रेसको ह्वीप

२० फागुन,काठमाडौं । नेपाली कांग्रेसले बुधबार बस्ने संसदको बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ। बुधबार बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन्। सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धि

पूर्वयुवराज पारसलाई वार्डमा सारियो

२० फागुन,काठमाडौं । हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ। उनको अवस्थामा सुधार आएको

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : प्रचण्ड

२० फागुन,कैलाली । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठूलो परिमाणमा कारोबार हुने सुनचाँदी व्यवसायलाई व्यवस्थित छुट्टै

अब मोटरसाइकल चालकसहित यात्रुले पनि हेल्मेट अनिवार्य लगाउनु पर्ने (मस्यौदासहित)

२० फागुन,काठमाडौं । अब मोटरसाइकल चालकसहित यात्रुले पनि सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गरिने

मधेश शहिद प्रतिष्ठानका सदस्य रामनरेश यादव मृत फेला

२० फागुन,जनकपुर । मधेश शहिद प्रतिष्ठानका एकजना सदस्य मृत फेला परेका छन् । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका

सुनको मूल्य तोलामा १४ सयले बढ्यो

२० फागुन,काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी

अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड

२० फागुन,नेपालगञ्ज। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले

जारी दोस्रो वीरगञ्ज गोल्डकप : मच्छिन्द्र फुटबल क्लब र एपिआई…

१९ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीतामा आज मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड क्बलबीच

वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लब…

१९ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ

चैत पाँचगते हुने स्ववियु निर्वाचनका लागि ठाकुरराम क्याम्पसमा ३४ दल…

१९ फागुन,वीरगञ्ज । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा भाग लिनका लागि वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा झण्डै तीन दर्जन दल

पर्साको बागबानामा रोकि राखेको बसमा आगलगी,बस पुर्ण रुपले जलेर नष्ट

१९ फागुन,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–२ बागबाना गाउँमा रोकि राखेको बसमा आगो लाग्दा बस पुर्ण रुपमा जलेर नष्ट

अपडेट : बेहोस भएका विद्यार्थीहरु डिस्चार्ज भए, ‘कन्भर्सन डिस्अर्डर’ को…

१९ फागुन,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाको एक विद्यालयमा बेहोस भएका छात्रछात्राहरु डिस्चार्ज भएका छन् । गाउँपालिकाको वडा नम्बर–४ कटिबलुवामा रहेको

रुपन्देहीको भैरहवा क्याम्पसमा विद्यार्थी संगठनका विद्यार्थीले गरे तोडफोड

१९ फागुन,काठमाडौँ । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा सत्तारुढ बाहिर रहेका दल निकट विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पार्टीलबीच बास क्षेत्रको विकाससम्बन्धि समझदारी…

१९ फागुन,काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले आज खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकासम्बन्धी

मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस दुर्घटना : १ जनाको मृत्यु,…

१९ फागुन,काठमाडौं । गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा