Logo
लुम्बिनी प्रदेशबाट : माओवादीका झक्कु सुवेदी र कांग्रेसका विष्णकुमारी सापकोटा…

११ माघ,रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदार विजयी भएका छन् । बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् । नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए

पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन

११ माघ,काठमाडौं । चालु शैक्षिक सत्रमा समय मै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्ना अघि नै पुस्तक

फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने

११ माघ,काठमाडौँ । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई

मधेश प्रदेशमा मतदान सम्पन्न, एक मत खसेन

११ माघ,जनकपुर । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत मतदान सकिएको छ। प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला)

नेशनल इन्फोटेक क्रिकेट कप : उपाधीका लागि आयोजक नेशनल र…

११ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी नेशनल इन्फोटेक टी–२० क्रिकेटको उपाधीका लागि नेशनल इन्फोटेक र ग्लोबल बिजनेश कलेज खेल्ने भएका छन्

प्याब्सन जुनियर नकआउट फुटबल : मनकामना, नवदिप र सनसाइन मावि…

११ माघ,वीरगञ्ज । प्याब्सन जुनियर नकआउट फुटबल टुर्नामेन्ट–२०८० मा तिनखेल सम्पन्न भएका छन् । वीरगञ्जको विपत् व्यवस्थापन कार्यालय पर्सा नजिक

प्याब्सन टि–२० क्रिकेट : ५ विकेटले मुनलाइट मावि बिजयी

११ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी २० क्रिकेट टुर्नामेन्टमा मुनलाइट माविले जितेको छ । मुनलाइटले ग्यान्डा

मधेशले गण्डकीलाई दियो ३३६ रनको लक्ष्य, प्रधानमन्त्री कपमा इतिहासकै दोस्रो…

११ माघ,काठमाडौँ । अनिल कुमार शाहको शतकको सहयोगमा मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ३ सय

राष्ट्रिय सभा निर्वाचनमा ७० प्रतिशत मत खस्यो

११ माघ,काठमाडौँ । निर्वाचन आयोगले आज (बिहीबार) साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका

मेयर बालेनले मतदान नगर्ने

११ माघ,काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर शाहका प्रमुख स्वकीय

शान्तिपूर्णरुपमा मतदान जारी, आजपाका दुई दर्जन कार्यकर्ता पक्राउ (फोटो फिचर…

११ माघ,जनकपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीले गरेको मधेश प्रदेश बन्दको आंशिक

आम जनता पार्टीको मधेस बन्दको आंशिक प्रभाव, वीरगञ्जबाट पाँचजना कार्यकर्ता…

११ माघ,वीरगञ्ज । आम जनता पार्टी (आजपा) ले आज अह्वान गरेको मधेश बन्दको आंशिक प्रभाव परेको छ । आजपाका नेता

राष्ट्रिय सभा निर्वाचन : ५० प्रतिशत मत खस्यो, नतिजा आजै…

११ माघ,काठमाडौं । निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ । आयोगका

मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचन सुरु

११ माघ,जनकपुर । राष्ट्रियसभा निर्वाचन मधेश प्रदेशमा सुरु भएको छ । जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सस्कृति केन्द्रमा बिहान ९

संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री दाहाल

११ माघ,काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला