२४ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा. पर्साले बहुदरमाई नगरपालिका-५, डकैला चोकबाट अवैध रूपमा भारतबाट नेपाल भित्र्याइँदै गरेको ७५ सय गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ । गणबाट खटिएको टोलीले तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको ७५ कार्टुन (७,५०० गोटा)

२४ जेठ, काठमाडौँ । भारतबाट सुदूरपश्चिम फर्किएका आठ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गौरीफन्टा नाका हुँदै फर्किएका

२३ जेठ, वीरगञ्ज । ठगी, अपराधिक विश्वासघात र बैकिङ्ग कसुरमा पक्राउ परेकी पप्पु कन्ट्रक्सन पूर्व सञ्चालक हरिनारायण रौनियकारकी बुहारी श्रुती

२० जेठ,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियु (क्ष्ऋग्) र सिसिसियु (ऋऋग्) वार्डमा विद्युत आपूर्ति तीन घण्टासम्म अवरुद्ध भई उपचारमा बाधा

१९ जेठ, वीरगञ्ज । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि त्यसको जोखिम बढेको भन्दै वीरगञ्जमा स्वास्थ्य सतर्कता

१८ जेठ, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना (कोभिड-१९) संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेको छ। पछिल्लो केही दिनयता संक्रमितको

१८ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आईसीयू र सीसीयू वार्डमा गत शुक्रबार राति विद्युत सर्किट सर्ट भई करिब ३

१७ जेठ,बारा । बाराको विश्रामपुर गाउँपालिका–५ स्थित नकटुवा टोलमा शनिबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। समृद्ध नेपाल फाउण्डेसनको

१७ जेठ,वीरगञ्ज ।नेकपा एमालेकी समानुपातिक सांसद निर्मला देवकोटाका श्रीमान् कुमार कोइराला विषादी सेवन गरी अचेत अवस्थामा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत

१७ जेठ, वीरगञ्ज । नारायणी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) र कार्डियाक केयर युनिट (सीसीयू) मा गएराति करिब १० बजे

१६ जेठ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । १२ देखि १५ जेठसम्म सञ्चालित नाम

१६ जेठ, वीरगञ्ज । बाराको एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हस्पिटलमा आयोजित उक्त कार्यक्रममा

१५ जेठ,वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकाले गणतन्त्र दिवसको उपलक्ष्यमा आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तदान कार्यक्रमको उद्घाटन गाउँपालिका

१४ जेठ, वीरगञ्ज । भारतमा कोरोना भाइरस संक्रमण पुनः फैलिएपछि नेपालमा पनि सतर्कता अपनाइएको छ। विशेष गरी भारतसँगको प्रमुख नाकाहरुमा

१० जेठ, वीरगञ्ज । आँखा सम्बन्धी रोग मायोपिया (दूरदृष्टि दोष) बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज वीरगञ्जमा जनचेतनामूलक -यालीको आयोजना