२२ वैशाख,वीरगञ्ज । बारामा आज ७७ पोका रगत संकलन भएको छ । जिल्लाको फरकफरक स्थानहरुमा आयोजित रक्तदान कार्यक्रममा १० जना महिलासहित ७७ जनाले रक्तदान गरेका हुन् । बाराको कलैया उपमहानगरपालिका र प्रसौनी गाउँपालिकामा आयोजित कार्यक्रममा ७७ पोका रगत संकलन भएको रक्तसञ्चार केन्द्र वीरगञ्जले जनाएको छ । कलैया नगर एकता सहयोगी
२२ वैशाख,वीरगञ्ज । पर्सामा सम्पन्न छुट्टाछुट्टै रक्तदानमा १०६ पोका रगत संकलन भएको छ । जिल्लाको दुई ठाउँमा आयोजित कार्यक्रममा १०६
१९ वैशाख,वीरगञ्ज । क्वाइनोनिया वीरगञ्ज चर्चको आयोजनामा भएको रक्तदानमा १ सय १० पोका रगत संकलन भएको छ । मिथिलानगर वडा
१७ बैशाख, पर्सा । पर्साको पर्सागढि नगरपालिकामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ८ हरपुरमा कार्यक्रम
१६ वैशाख, वीरगञ्ज । आज ’काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस’, सचेतनामुलक कार्यक्रमका साथ विश्वभर मनाइँदै छ । हरेक
१६ वैशाख, वीरगञ्ज । मौसम पूर्वानुमान महाशाखाले तराई मधेशको तापक्रम अझै बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाले विशेष मौसम बुलेटिन
१५ वैशाख,वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले आज वीरगन्जको घण्टाघरमा रक्तदानको आयोजना गरेको
१४ वैशाख,वीरगञ्ज । मधेश प्रदेशमा ७५ जना औलोको बिरामी फेला परेका छन् । प्रदेशका आठ वटा जिल्लाहरूमध्ये सबभन्दा बढी सर्लाहीमा
१४ वैशाख,वीरगञ्ज । सरकारले बैशाख १६ गते (आइतबार) देखि हात्तीपाइले रोग नियन्त्रणका लागि आम औषधी सेवन अभियान सुरु गर्दैछ ।
१४ वैशाख,वीरगञ्ज । रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव सुरु भएको छ । बढ्दो गर्मीमा अस्पतालहरुमा बिरामीको चाप बढेको र रक्तदानमा
१४ वैशाख, वीरगञ्ज । काठमान्डौ महानगरपालिकाले चौधरी ग्रुपलाई जरिवाना गरेको छ । महानगरले अनुगमनको क्रममा गुणस्तरहीन चाउचाउ भेटेपछि २ लाख
१२ वैशाख, पर्सा । पर्साको ठोरीमा रहेको आँखा अस्पताल स्थापना भएको एक दशक पुगेको छ । भरतपुर आँखा अस्पतालको सहयोगमा २०७२
११ वैशाख,वीरगञ्ज । बढ्दो अत्याधिक गर्मीसँगै नेपालमा ‘लु’ को जोखिमसँग लड्न रणनीती बनाएर अघि बढ्नुपर्ने विज्ञको सुझाव छ । लु
१० वैशाख,वीरगञ्ज । एक हप्तायता देशभर गर्मी बढेको छ । तराईका विभिन्न ठाउँमा तातो हावा चल्न थालेको छ । धनगढी,
९ वैशाख,वीरगञ्ज । मध्य तराईमा दैनिक गर्मी बढ्दै गएको छ । बैशाख महिना सुरु भएको एक सातामात्र भएको छ, तर