Logo

वीरगन्ज, १ कार्तिक । एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपालको वीरगञ्ज वार्ड नं ३२ चोर्नीमा आज कमिटी गठन भएको छ । रामनाथ महराको अध्यक्षतामा १७ सदस्यीय गठन भएको हो । नवगठित वडा कमिटीका उपाध्यक्ष जितेन्द्र मण्डल, सचिव धिरज राम, सदस्यहरू सोभा देवी, संगीता देवी, राजु साह लगायतका वडा कमिटीमा रहेका छ्न ।

उक्त कार्यक्रमको प्रमूख अतिथि युवा संघ नेपाल केन्द्रीय सदस्य, पर्साको ईन्चार्ज अनिल पटेल, अतिथिहरु केन्द्रीय सदस्य सञ्जु चौधरी, महानगर अध्यक्ष बीरेन्द्र कण्ठ, उपाध्यक्ष सन्दिप पटेल, सचिव जय शंकर यादव लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण विशेश्वर पटेलले गर्नुभएको थियो ।


सम्बन्धित समाचार