Logo

१४ कात्तिक,वीरगञ्ज । प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिकामा लगाइएको प्रतिबन्धित गाँजा खेती फडानी गरि नष्ट गरकेो छ ।

प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त टोलीले सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोईलाभार साझेदारी वन क्षेत्र भित्र अं.१० कट्ठा बराबरको जग्गामा अबैध रुपमा लगाईएको गाँजा खेती नष्ट गरेको हो ।

सो क्रममा प्रहरीले तीन हजार पाँच सय गाँजाको बोट फडानी गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

 


सम्बन्धित समाचार