Logo
हेटौँडालाई ६५ रनले हराउँदै आयोजक नेशनल फाइनलमा

१० माघ,वीरगञ्ज । नेशनल इन्फोटेक क्रिकेट कपमा आजदेखि सेमिफाइनल चरणका खेलहरु सुरु भएका छन् । आज नेशनल इन्फोटेक र हेटौँडा स्कुलबिचको सेमिफाइनल खेल भएको हो । आज भएको पहिलो सेमिफाइनल खेलबाट आयोजक नेशनल बिजयी भई फाइनलमा प्रवेश गरेको छ । नेशनलले हेटौँडा स्कुललाई ६५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो

नेपाल पत्रकार महासंघ पर्साको नवनिर्मित पुस्तकालयको उद्घाटन

१० माघ,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सामा आज नवनिर्मित पुस्तकालयको उद्घाटन गरिएको छ । वीरगन्ज लेडिज सर्कलले नेपाल पत्रकार महासंघ

ड्राइभिङ लाइसेन्स छाप्ने अधिकार अब प्रदेश सरकारलाई दिइने

१० माघ,काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन्।

वीरगञ्जमा जारी प्याब्सन टि–२० क्रिकेटमा बिपीसी ९ विकेटले पराजित

१० माघ,वीरगञ्ज । वीरगञ्जमा भइरहेको प्याब्सन नकआउट टी–२० क्रिकेट प्रतियोगितमा न्यु वेभ मावि बिजयी भएको छ । न्यू वेभले वीपीसीलाई

मधेश सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ : सभामुख मण्डल

१० माघ,वीरगञ्ज । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोज यादवले आगामी ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत

३१ लाख मूल्य बराबरको खुद्रा सामान तथा प्याज पक्राउ

१० माघ,वीरगञ्ज । बारा प्रहरीले ३१ लाख मूल्य बराबरको खुद्रा सामान तथा प्याज पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी

प्रदेश सचिव मुछिएको १० करोड भ्रष्टाचार प्रकरणको अन्तिम फैसला आउँदै

१० माघ,काठमाडौं । मधेस प्रदेशका तत्कालीन सचिव यामप्रसाद भुसाल जोडिएको १० करोडभन्दा बढीको भ्रष्टाचार प्रकरणको अन्तिम फैसला विशेष अदालतले सुनाउने

पछिल्लो २४ घण्टामा मारिए २०० प्यालेष्टिनी

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा करिब २०० प्यालेष्टिनी नागरिक मारिएका छन्। ३५४ जना घाइते भएका छन्।

शहीद सप्ताह सुरू : पहिलो दिन शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण

१० माघ,काठमाडौं। जहानियाँ राणा शासनको विरोधमा लड्दा लड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा बुधबारबाट शहीद सप्ताह सुरु भएको छ। शहीदहरुको सम्झनामा

मधेश सरकारबाट जनमत पार्टी बाहिरियो

९ माघ,जनकपुर । जनमत पार्टी मधेश सरकारबाट बाहिरएसंगै मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका छन् । सोमबार सप्तरीको राजविराजमा मधेश कृषि

मधेश सरकारबाट सिके राउत नेतृत्वको जनमत पार्टी बाहिरियो

९ माघ,वीरगञ्ज । सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ । मधेस सरकारमा जनमतबाट शिक्षा र श्रम गरी

११ माघको मधेश बन्द सफल पार्न आजपाले गर्‍यो अपील

९ माघ,वीरगञ्ज । आम जनता पार्टी (आजपा) ले आह्वान गरेको ११ माघको बन्दलाई सफल बनाउन अपील गरेको छ । आजपा

सशस्त्र प्रहरी पर्सालाई सीडीओ भुसालले दिए निर्देशन –व्यवहारमा नरम, मुद्दामा…

९ माघ,वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सशस्त्र प्रहरीलाई व्यवहारमा नरम भएर काम गर्ने निर्देशन दिएका छन्

परिवारवाद र जातिवादमा टेकेर अघि बढ्दा आमजनता पार्टी परित्याग

९ माघ,जनकपुर । नवगठित आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीमा नातावाद र जातिवादमा टेकेर देश र जनताको अहित हुने

९१ रन अन्तरले सनलाइट माविको जित

९ माघ,वीरगञ्ज । वीरगञ्जमा भइरहेको प्याब्सन इन्टर स्कुल नकआउट टी २० क्रिकेट टुर्नामेन्टमा सनलाइट माविले जितेको छ । सनलाइटले सिदार्थ