Logo
जेनजी आन्दोलनको प्रभावः राप्रपाका पनि सबै सांसदले दिए राजीनामा

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले राजनीतिमा ठूलो हलचल ल्याएको छ। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सबै सांसदले सामूहिक राजीनामा दिएका छन् । पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले संघीय र प्रादेशिक दुवै तहका सबै सांसदहरूले राजीनामा दिएको जानकारी दिए । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० जना सांसदहरुले पनि

सिंहदरबारमा आगजनी, प्रमुख नेताका घर पनि जल्यो

२४ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन्। मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगजनी

जेनजी आन्दोलनः रास्वपाका २० सांसदले दिए सामूहिक राजीनामा

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २० जना सांसदले सरकारविरुद्ध सामूहिक राजीनामा

गेट तोडेर प्रदर्शनकारीहरू सिंहदरबार परिसरभित्र प्रवेश

२४ भदौ, काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूको एक समूहले मंगलबार बिहानै सिंहदरबारको गेट तोडेर परिसरभित्र प्रवेश गरेको छ । सोमबारदेखि नै

जेन-जी आन्दोलनले चर्किरहेको बेला मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

२४ भदौ, काठमाडौं । देशभर जेन-जी आन्दोलनले चर्किरहेको बेला मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। प्रदर्शनका क्रममा नागरिकको

राजनीतिक नेतृत्वमाथि आक्रमण: नेताका निवास र पार्टी कार्यालयहरू आगजनीको चपेटामा

२४ भदौ, काठमाडौं । देशभर सरकारविरुद्धको आन्दोलनले उग्र रूप लिएको छ । प्रदर्शनकारीहरूले नेताहरूको निजी निवास र पार्टी कार्यालयहरूलाई निशाना

कांगेसको निर्देशनपछि स्वास्थ्यमन्त्री पौडेलले पनि दिए पदबाट राजीनामा

२४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका नेता शेखर कोइरालाको समूहले सरकारबाट

सुरक्षा चुनौती बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं, भदौ २४ । देशमा चुलिएको आन्दोलन र आगजनीका घटनाले हवाई सुरक्षामा जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द

जेनजी आन्दोलन चर्किएपछि मन्त्रीहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा सारियो

काठमाडौं, भदौ २४ – जेनजी पुस्ताको आन्दोलनले देशभर हिंसात्मक रूप लिन थालेपछि सरकारले मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न सुरु गरेको छ।

प्रधानमन्त्री ओलीको बालकोट निवासमा आगजनी, देखियो धुवाँको ठूलो मुस्लो

भक्तपुर, भदौ २४ – जेनजी पुस्ताको आन्दोलनले उग्र रूप लिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोट निवासमा प्रदर्शनकारीले आगजनी

कांग्रेसभित्र ठूलो हलचलः थापा-शर्माद्वारा ७ बुँदे सहमति खारेजको घोषणा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (एमाले) सँग भएको ७ बुँदे सहमतिको औचित्य

नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी, जनआक्रोश चर्कियो

२४ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सोमबारको प्रदर्शनमा भएको हिंसात्मक दमनको विरोधमा आज देशभर आन्दोलन चर्किएको छ। यसै क्रममा काठमाडौंस्थित

जन-आक्रोशलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

२४ भदौ, काठमाडौं । जेनजी पुस्ताको आन्दोलन चर्किएपछि उत्पन्न तनावपूर्ण स्थितिलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक

बालकोटमा गोली चल्योः प्रधानमन्त्री निवासतर्फ अघि बढेका दुई जना घाइते

२४ भदौ, काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ। गोली लागेर दुई जना घाइते भएका छन्। प्रदर्शनकारीहरूको एक समूह प्रधानमन्त्री

सरकारको दमनविरुद्ध संसद्‌मा विद्रोहः जेन-जीको पक्षमा रास्वपा सांसद शाहको राजीनामा

२४ भदौ, काठमाडौं । जेन-जीको आन्दोलनमा सरकारले गरेको दमनले अब संसद्‌मा पनि विद्रोहको रूप लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी