१२ वैशाख,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जमा करिब १० लाख रुपैयाँ मूल्य बराबरको औषधि बरामद गरेको छ। भारतबाट अवैध रूपमा अटोमार्फत ल्याइएको ४८० डब्बा न्युट्रिक्योर क्याप्सुल सशस्त्र प्रहरी बलले वीरगन्ज महानगरपालिका–२४ स्थित रामगढवाबाट बरामद गरेको हो। ना.२ स.१०१७ नम्बरको अटोमा औषधि ओसारपसार गरिँदै गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अटो चालक

११ वैशाख,वीरगञ्ज । सशस्त्र प्रहरीले भन्सार छलि गरेर भित्र्याईएको सामान बरामद गरि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरीले

११ वैशाख,हेटौँडा । मकवानपुर प्रहरीले रातोमाटेबाट ४ लाख रुपैयाँभन्दा बढीको लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय

१० बैशाख, बारा । बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.– १ पथलैया चोकमा प्रहरीले एक यात्रुबाहक बसबाट ठूलो मात्रामा चाँदीका

९ बैशाख, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नंं १६ मा संचालनमा रहेको बारा एकेडेमी नाम गरेको निजी विद्यालय गैर

९ वैशाख,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी टोलीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको सामान

सेंढवा, ९ बैशाख । सशस्त्र प्रहरीले आज जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणको प्रतिबन्धित भारतीय कुखुरा बरामद गरेको छ । आज बिहान

८ वैशाख,रौतहट । रौतहट प्रहरीले ठूलो मात्रामा स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाको मौलापुर

७ वैशाख,हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट करिब ६ केजी अवैध लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ५ किलो

४ वैशाख,वीरगञ्ज ।सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लामा ठूलो मात्रामा अवैध लागुऔषध चरेश बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल

४ वैशाख,काठमाडौं । राजधानीको टोखास्थित झोरबाट २५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार

३ वैशाख,काठमाडौं । प्रहरीले तस्करीको दुई करोड रुपैयाँभन्दा बढीको सुनचाँदीसहित ९ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धको

३ वैशाख,काठमाडौं । अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

२ बैशाख, वीरगञ्ज । काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौंंमा

२ वैशाख,काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा