Logo
सेयर बजार २७ सय पार, फाइनान्स क्षेत्रमा पुनःआकर्षण

१९ असार, काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से २७ सय अंक पार गर्दै २७०३ मा कायम भएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९ दशमलव १४ अंकले बढेको हो। यद्यपि, बजार बढ्दा पनि कारोबार रकममा भने सामान्य गिरावट आएको छ, आज कुल ९ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो

बैंकहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्छः सांसद विनोद चौधरी

१९ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेपाली बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन्।

सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा, विलासिता कर र भ्याट खारेजीको माग

१९ असार, काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारविरुद्ध पुनः सडक आन्दोलन सुरु

तातोपानी भन्सार नाका हुँदै पहिलो पटक हेलिकप्टर आयात, भन्सार शुल्क…

१९ असार काठमाडौं । नेपालमा पहिलो पटक स्थलमार्ग हुँदै हेलिकप्टर आयात गरिएको छ। चीनबाट खरिद गरिएको यो हेलिकप्टर जाँचपासका लागि

सिमराको जगदम्बा स्टिलमा विस्फोट, आगलागीमा २ मजदुर घाइते

१८ असार, वीरगञ्ज । बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको भट्टीमा विष्फोट भई बुधवार राती ९ बजे आगलागी भएको छ

सुन कारोबारमा विलासिता कर ‘ग्रे–लिस्ट’बाट नेपाललाई उम्काउनः अर्थमन्त्री पौडेल

१८ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनको कारोबारमा विलासिता कर लगाउनुको मुख्य उद्देश्य नेपाललाई ‘ग्रे–लिस्ट’ बाट बाहिर

बजारमा तरलता व्यवस्थापनः राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ खिच्दै

१८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापनका लागि आज ६० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको

पाँच चोरीका बाइकसहित तीन जना प्रहरी नियन्त्रणमा

१७ असार, कलैया । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाइकल चोरीमा संलग्न तीन जनाको गिरोहलाई पक्राउ गरेको छ । उनीहरको साथबाट

लगातार तेस्रो दिन बढ्यो सेयर बजार, नेप्से २८ अंकले उकालो…

१७ असार, काठमाडौं । नेपालको सेयर बजारमा लगातार तीन दिनदेखि वृद्धि जारी छ। मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंकले

सेयर बजार दोस्रो दिन पनि वृद्धि: नेप्से ९.१९ अंकले बढ्दा…

१६ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको दोस्रो कारोबार दिन सोमबार ९।१९ अंकको वृद्धि देखिएको छ। यससँगै

बैंकरको आत्मस्वीकारोक्ति र केन्द्रीय बैंकको जोखिमपूर्ण निर्देशन

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले सार्वजनिक रूपमै स्वीकार गरेका छन् कि बैंकहरूले दिएका जुनसुकै खालका कर्जा पनि

टायल्स उत्पादनमा नयाँ आयाम, लेमिनार ब्राण्डको टायल्सको वीरगञ्जमा शोरुम उदघाटन

१४ असार, वीरगञ्ज । नेपालमै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स ब्रान्ड, लेमिनार भिट्रिफाइड टायल्सले वीरगंजमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा

सुनचाँदी व्यवसायी फेरी आन्दोलनमाः न्यूरोडमा यातायात प्रभावित, विलासिता कर खारेजको…

१३ असार, काठमाडौं। सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र

निरन्तर गिरावट आएको सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी पनि महँगियो

१२ असार, काठमाडौं । पछिल्ला दुई दिनमा ३,२०० रुपैयाँले घटेको सुनको मूल्य आज सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका

भारतबाट भित्रिएको चाँदीका गहनामा घातक रसायनको प्रयोग, मानव स्वास्थ्यमा क्यान्सरको…

१२ असार, काठमाडौं । सरकारले चाँदीको आयातमा लिएको नीतिगत कमजोरीका कारण नेपाली बजारमा ठूलो परिमाणमा अवैध तथा गुणस्तरहीन चाँदीका तयारी

भर्खरै