Logo
वाम एकताको दबाबमा जसपा, अशोक राईले बोलाए केन्द्रीय समिति बैठक

१९ कात्र्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईलाई बृहत् वाम एकता प्रक्रियामा सहभागी हुन औपचारिक प्रस्ताव गरेसँगै जसपाभित्र छलफल सुरु भएको छ । एकता वा मोर्चाबन्दीका लागि शीर्ष नेताहरूबाट प्रस्ताव आएको पुष्टि

वाम एकताको दिन नै रामकुमारी झाँक्रीले तोडिन् एकीकृत समाजवादीसँगको यात्रा

१९ कात्र्तिक, काठमाडौं । आज नेकपा एकीकृत समाजवादी र नेकपा मावादी केन्द्रसहितका वाम दलहरू बृहत् एकताको महाअभियानमा जुटिरहँदा पार्टीकी चर्चित

वाम एकताबारे प्रचण्ड र खनालबीच आज भेटवार्ता हुँदै

१९ कार्तिक, काठमाडौँ । वाम दलबीच एकता र विभाजनको श्रृंखला तीव्र बनेको बेला नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल

माओवादी केन्द्र–एकीकृत समाजवादीसहित नौ दलबीच आज एकता घोषणा हुँदै, नयाँ…

१९ कार्तिक, काठमाडौँ । आन्तरिक असन्तोष र नेतृत्व विवादबीच लामो समयदेखि चलिरहेको वाम शक्तिहरूको एकता प्रयास आज औपचारिक रूपमा निष्कर्षमा पुग्दैछ।

माओवादीसहित ९ पार्टीको एकता घोषणा भोलि भृकुटीमण्डपमा

१८ कात्र्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र सहित नौ वटा वाम दलहरूबीच हुने एकताको घोषणा भोलि बिहान ११ बजे काठमाडौँको

सर्वोच्चद्वारा हितेन्द्रको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, कारण देखाऊ आदेश…

१८ कात्र्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पदमुक्त गर्ने सरकारी निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले

जनार्दन शर्माद्वारा ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा; माओवादी एकता प्रक्रियाबाट अलग

१८ कात्र्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको वाम एकता प्रक्रियामा असहमति जनाउँदै बाहिरिएका पूर्वमन्त्री जनार्दन शर्माले आज औपचारिक रूपमा ‘प्रगतिशील

वाम एकता अनुमोदनका लागि माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति बैठक…

१८ कात्र्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा सुरु भएको छ ।

महाधिवेशनको विवादबीच कांग्रेस केन्द्रीय समिति बैठक एक घण्टा ढिलो गरी…

१८ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तोकिएको समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो

वाम एकताको विपक्षमा रहेका जनार्दन शर्माको आज विशेष पत्रकार सम्मेलन

१८ कात्र्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले आज दिउँसो विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने

राप्रपामा फेरि विवाद चर्कियो, महामन्त्री धवल शम्शेरको ‘समाानान्तर’ भेला आज

२२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद पुनः चर्किएको छ। महामन्त्री धवल शम्शेर राणाले आज दिउँसो

दाहाल-शर्माको अन्तिम भेट : “गुडबाइ” भन्दै छुट्टिए दुई दशकका सहयात्री

१८ कार्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य जनार्दन शर्माबीच लामो समयपछि भएको भेट

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो सानेपामा बस्दै

१८ कार्तिक, काठमाडौँ । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। पार्टी

आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, नौ दलीय एकता…

१८ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज (मंगलबार) दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा

मधेस प्रदेश सरकारले पहिलो त्रैमासिकमा ३.५ प्रतिशत मात्र खर्च

१७ कात्तिक,वीरगञ्ज । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा केवल ३.५ प्रतिशत बजेट खर्च गर्न सकेको छ। प्रदेश