Logo
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बोलाए संसदीय दलको बैठक

२४ वैशाख,काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन्। बैठक दिउँसो १ बजे बस्नेछ। नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन्। आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले पाएको बताइन्छ। सत्ता गठबन्धन भत्काउन लागेको भन्दै आइतबार मात्र जसपा नेपाल विभाजन

अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने प्रस्ताव इजरायलको मन्त्रिपरिषद्बाट पारित

२४ वैशाख,काठमाडौं । इजरायलको मन्त्रिपरिषद्ले देशमा अल जजिरा नेटवर्कको काममा प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ। गत महिना, इजरायलको संसदले

सुमनमान ताम्राकार विरुद्ध अदालतको अपहेलना मुद्दा दायर, एक बर्ष कैद…

२४ बैशाख, काठमाडौं । नेपाल रत्न तथा आभूषण संघ र उक्त संघका अध्यक्ष सुमनमान ताम्राकार विरुद्ध अदालतको अपहेलना गरेको भन्दै

नेपाल भ्रमण गरी जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

२४ वैशाख, काठमान्डौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरी जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् । जापानको

२ केजी १७३ ग्राम चाँदीका गहनासहित पर्साबाट एकजना पक्राउ

२३ वैशाख,वीरगञ्ज । पर्साबाट प्रहरीले चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट प्रहरीले

गर्मीबिच लाइन काटिँदा महानगरबासीलाई सास्ती

२३ वैशाख,वीरगञ्ज । वीरगंजमा वैशाखको पहिलो सातादेखि विद्युत् आपूर्ति अनियमित बन्न थालेको छ । अत्यधिक गर्मी र लामो समयदेखि वर्षा

खानेपानीको अभाव सुरु

२३ वैशाख,वीरगञ्ज । अत्यधिक गर्मीका कारण पानीको मुहान सुक्न थालेपछि खानेपानीको अभाव शुरु भएको छ । वीरगन्ज लगायत पर्सा, बारा

कीर्तिपुरको बस दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको ज्यान गयो

२३ वैशाख,वीरगञ्ज । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको

जनता समाजवादी पार्टी फुट्यो, अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा दल…

२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै

पर्सामा १२८ वटा आगलागीका घटना, ५ करोड ७२ लाखको क्षती

२३ वैशाख,वीरगञ्ज । मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको

मधेश प्रदेशको ४ जिल्लाको सिमानाका बन्द

२३ वैशाख,वीरगञ्ज । भारतको लोकसभा चुनाव अन्र्तगत बिहारको मधुवनी जिल्लामा हुने चुनावका लागि मधेश प्रदेशका ४ जिल्लाको सिमानाका बन्द हुने

नेकपा एमाले पर्सा मतगणनाको ताजा परिणाम– कसले कति मत ल्याए…

२३ वैशाख,वीरगञ्ज । नेकपा एमाले पर्साको पदाधिकारी चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ । हिजो मध्यान्ह १२ बजेपछि

नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा अत्याधुनिक ल्याब…

२३ वैशाख,वीरगञ्ज । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता भएको छ । नेक्सजेन म्यानेजमेन्टको

प्रभु साह नेतृत्वको आम सम्पर्क मोर्चाका दर्जन कार्यकर्ता पक्राउ

२३ बैशाख, काठमाडौं । प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी निकट मोर्चा आम सम्पर्क मञ्चले गरेको प्रदर्शनका क्रममा दुईदर्जन

सिधाकुरा डटकमविरुद्ध अदालतको अवहेलना सम्बन्धी अर्को मुद्दा दर्ता

२३ वैशाख, काठमाडौं । सिधाकुरा डटकम विरुद्ध अदालतको अवहेलना सम्बन्धी अर्को मुद्दा पनि परेको छ । अदालतको अवहेलना गरेको आरोपमा