२४ भदौ , काठमाडौं । राजधानीको बानेश्वरमा जेन-जी प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् । सानो बानेश्वरस्थित सिभिल अस्पतालअगाडि भेला भएका उनीहरूले आफ्ना साथीहरूको मृत्यु भएपछि आक्रोशित हुँदै यो माग उठाएका हुन् । सोमबारको प्रदर्शनमा कम्तिमा १९ जना युवाको मृत्यु भएको र २०० भन्दा बढी

२४ भदौ, काठमाडौँ । जेनजी आन्दोलनको प्रभाव आज ललितपुरमा अत्यधिक चर्किएको छ। बिहानैदेखि विभिन्न ठाउँमा प्रदर्शनहरू तीव्र बनेका छन् भने

२४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको

२४ भदौ, काठमाडौँ । जेनजीको आन्दोलन थप चर्किने देखेको सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

२४ भदौ, वीरगञ्ज । सोमबारको जेन–जी प्रदर्शनमा भएको ठूलो जनहानिपछि मंगलबार बिहानदेखि बाराको परवानीपुर चोकमा युवाहरू सडकमा उत्रिएका छन् ।

२४ भदौ, काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार बिहानैदेखि मानिसहरूको भीड बढ्न थालेको छ। सोमबार भएको प्रदर्शनपछि आज

२४ भदौ, काठमाडौँ । जेनजी भनिने नवयुवापुस्ताले हिजो गरेको प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ ।

२४ भदौ, काठमाडौँ । जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि देशभरका शिक्षण संस्थाहरूले आज र भोलि

२४ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको प्रदर्शनमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले

२३ भदौ, वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले आज (सोमबार) राति ९ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी

२३ भदौ, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री

२३ भदौ, विराटनगर । सुनसरीको इटहरीमा जेन–जी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीबाट दुई प्रदर्शनकारीको मृत्यु भएको छ। मृतकको अहिलेसम्म पहिचान

२३ भदौ, झापा । काठमाडौंमा प्रहरी दमनबाट १६ जनाको मृत्यु भएपछि देशभर फैलिएको जेन–जी आन्दोलन झापामा पनि चर्किएको छ। झापाको

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले जेनजीको प्रदर्शनमा भएको दमन र १७ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकको

२३ भदौ,काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन जीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १७ पुगेको छ । उपचारको