Logo
बलात्कार आरोपमा वीरगञ्जका एकजना पक्राउ, अर्काको खोजी जारी

२९ बैशाख, वीरगञ्ज । वीरगञ्जमा जबरजस्ती करणीको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अर्को एक व्यक्ति फरार रहेका छन् । पक्राउ पर्ने व्यक्ति बाराको प्रसौनी गाउँपालिका–६, बेलहिया निवासी ५० वर्षीय दिनानाथ साह रहेका छन्। उनी हाल वीरगञ्ज महानगरपालिका–१३, श्रीपुरमा बसोबास गर्दै आएका थिए । प्रहरीका अनुसार

भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

२९ बैशाख, काठमाडौँ । भारत र पाकिस्तानबीच आज सोमबार वार्ता हुँदैछ । दुई साताअघि जम्मु काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि

बुद्धको दर्शनले जलवायु संकट र सामाजिक विसङ्गति समाधानमा मार्गदर्शन गर्छ…

२९ वैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्वमा बढ्दो जलवायु परिवर्तन र सामाजिक–राजनीतिक विसङ्गतिका समस्यामा भगवान गौतम बुद्धको शिक्षाले

नेपाल साफ यु–१९ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश

२९ बैशाख, काठमाडौँ । श्रीलंकालाई  ५-० ले हराउँदै नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको गोल्डेन

आज बुद्धजयन्ती, विभिन्न कार्यक्रम गरी मनाईदै, देशभर सार्वजनिक बिदा

२९ बैशाख, काठमाडौँ । आज बैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। सोमबार २५६९ औँ बुद्धजयन्ती मनाउन लागिएको हो। नेपाललगायत विश्वका बौद्ध

खोप, भिटामिन ‘ए’ देखि पोषकतत्त्वसम्म अभाव हुन सक्ने खतरा

२८ बैशाख, काठमाडौं । नेपालमा स्वास्थ्य सेवा विभागले खोप, भिटामिन ‘ए’, पोषकतत्त्वयुक्त सामग्री लगायतका महत्वपूर्ण सार्वजनिक स्वास्थ्य कार्यक्रमहरू प्रभावित हुने

चलचित्र पत्रकार संघ नेपाल पर्साको पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न

२८ बैशाख, वीरगञ्ज । ‘चलचित्र पत्रकारिताको मूल मर्म र व्यवसायिक पत्रकारिताका लागि सञ्चारकर्मको मूल नारा’ भन्ने मूल मन्त्रका साथ चलचित्र

प्रेस सेन्टर नेपाल पर्साद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

२८ बैशाख, वीरगञ्ज । गौरवशाली पत्रकार संगठन प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समिति ले सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूमाथि भइरहेका निरन्तर

भारत पाकिस्तानको बिचमा कसरि भयो सिज फायर, के युद्धविराम टिक्ला…

२८ बैशाख, वीरगञ्ज । भारत र पाकिस्तान युद्धविराममा सहमत भएका छन् । दुवै देशले एकअर्काविरुद्ध सैन्य कारबाही रोक्न सहमति जनाएका

प्रेस सेन्टर नेपाल मधेस प्रदेशद्वारा प्रेस स्वतन्त्रताको सुनिश्चितता माग

२८ बैशाख, वीरगञ्ज । गौरवशाली पत्रकार संगठन प्रेस सेन्टर नेपाल को केन्द्रीय निर्देशनअनुसार सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूमाथि भइरहेका निरन्तर आक्रमण,

राजर्षि जनक विश्वविद्यालय अन्तर्गत स्नातक तहको परीक्षा मर्यादित रूपमा सञ्चालन

२८ बैशाख, वीरगञ्ज । सङ्घीय सरकारअन्तर्गत पर्ने राजर्षि जनक विश्वविद्यालय, जनकपुरधामबाट सम्बन्धन प्राप्त वीरगञ्जका चारवटा कलेजमा भर्ना भएका स्नातक तहका

गौतम बुद्धको जन्मजयन्तीमा बिरगंजमा भव्य सरसफाई कार्यक्रम सम्पन्न

२८ बैशाख, बिरगंज । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २६४९ औं जन्मदिवस, २६१४ औं बुद्धत्व प्राप्ति दिवस र २५६९ औं

भारतका पाँच राज्यमा कार्यरत हजारौं नेपालीको अवस्था अज्ञात, दूतावाससँग छैन…

२८ बैशाख, काठमाडौँ । जम्मु काश्मीर, पञ्जाब, राजस्थान, गुजरात र हिमाञ्चल प्रदेशमा कार्यरत नेपालीको वास्तविक सङ्ख्या सरकारी निकायसँगै छैन। भारतका

आजपाको नयाँ अभियान : “दलतन्त्रको भण्डाफोर, जनगणतन्त्रतर्फको यात्रा”

२८ बैशाख, काठमाडौँ । आम जनता पार्टी (आजपा) ले गणतन्त्र दिवसको सन्दर्भ पारेर देशभर ‘दलाल दलतन्त्र’ विरुद्ध सप्ताहव्यापी भण्डाफोर अभियान

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आज प्रधानमन्त्री…

२८ बैशाख, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको