Logo
हनुमान जन्मोत्सवमा वीरगञ्जमा २१ गते बृहत् शोभा यात्रा निकालिने

१९ चैत,वीरगञ्ज । विश्व हिन्दू परिषद्को अगुवाईमा हनुमान जन्मोत्सवको अवसर पारेर वीरगञ्जमा आयोजना हुन लागेको बृहत् शोभा यात्रा यही २१ गते शनिबार दिउँसो १ बजे निकालिने भएको छ। धार्मिक महत्त्व बोकेको उक्त शोभा यात्रा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ बाट सुरु हुने छ भने यसको मुख्य नेतृत्व श्री गहवामाई तिर्थ

पूर्वप्रधानमन्त्री ओलीलाई पिसाबको संक्रमण, पत्थरीको शल्यक्रिया स्थगित

१९ चैत, काठमाडौं । जेन–जी आन्दोलनको छानबिन प्रतिवेदनका आधारमा पक्राउ परी प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष

वीरगञ्जको मितेरी पुल क्षेत्रमा वृक्षरोपण र सरसफाइ अभियान सम्पन्न

१९ चैत,वीरगञ्ज । वातावरण संरक्षण र शहरी सौन्दर्य अभिवृद्धिलाई लक्षित गर्दै वीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, सामुदायिक

जीतपुरसिमरा नगर अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा सुरु

१९ चैत,वीरगञ्ज । महिलाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत रहेको जीतपुरसिमरा नगर अस्पतालले पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क

काठमाडौँको ४ रूटमा वैशाख १ देखि रात्रिकालीन बस चल्ने

१९ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहरको रात्रिकालीन जनजीवनलाई चलायमान बनाउन र रात्रिकालीन समयमा हुने महँगो यात्राको बाध्यता अन्त्य गर्न

सङ्घदेखि स्थानीय तहसम्मका सूचना अब रेडियो नेपाल, टेलिभिजन र गोरखापत्रमा…

१९ चैत, काठमाडौं । नेपाल सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र पारदर्शिता कायम गर्ने उद्देश्यका साथ सरकारी सूचना तथा विज्ञापन वितरणमा

सहकारी संकट सुल्झाउन मन्त्री प्रतिभाले थालिन् पीडितलाई मन्त्रालयमै बोलाएर प्रत्यक्ष…

१९ चैत, काठमाडौं । सहकारी क्षेत्रमा देखिएको विकराल समस्या सुल्झाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सक्रियता

५६ करोडको ‘माछाविहीन पोखरी’ घोटाला: निलम्बित मेयर र पूर्वमन्त्रीविरुद्धको मुद्दामा…

१९ चैत, काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित आठ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा निर्णायक सुनुवाइ

सबै दलका शीर्ष नेताहरूले आज सम्बोधन गर्दै, रास्वपाबाट रवि र…

१९ चैत, काठमाडौं । नेपालको राजनीतिमा ‘जेन–जी’ आन्दोलनपछिको एउटा नयाँ युगको परिकल्पना गर्दै नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो ऐतिहासिक बैठक आज चैत

आज हनुमान जन्मजयन्ती

१९ चैत, काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर

प्रि–मनसुनमा औसतभन्दा बढी वर्षा, शुक्रबारदेखि फेरि पानी पर्ने सम्भावना

१८ चैत,काठमाडौं ।  प्रि–मनसुन अवधिमा देशभर औसतभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद् बिनु महर्जनका

सांसदका स्वकीय सचिव पुन : स्थापनाबारे सर्वदलीय बैठकमा छलफल

१८ चैत, काठमाडौं । सांसदका स्वकीय सचिव पद पुनःस्थापनाबारे सर्वदलीय बैठकमा छलफल भएको छ। तर, यस विषयमा हालसम्म कुनै ठोस

मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना…

१८ चैत,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्सामा भएको ठूलो राजस्व हिनामिनाको प्रकरणमा पाँच जना कर्मचारीविरुद्ध मुद्दा दायर

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बस तेल ट्याङ्करमा ठोक्किँदा १३ जना…

१८ चैत,वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ दासढुंगामा रोकिराखेको तेल ट्याङ्करमा यात्रुबाहक बस ठोक्किँदा १३ जना घाइते भएका छन्।

पूर्णबहादुर खड्कालाई सचेत गराउने कांग्रेस अनुशासन समितिको निर्णय

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गम्भीर सचेत गराएको छ । बुधबार