Logo
जेनजी प्रदर्शन छानबिनः देउवा-प्रचण्डलाई आयोगको ‘लिखित प्रश्न’, ओलीलाई बयानमा बोलाउने…

१८ पुष, काठमाडौं । भदौ अन्तिम साता मुलुकलाई नै तरंगित बनाएको ‘जेनजी प्रदर्शन’ र त्यस क्रममा भएका आगजनी तथा मानवीय क्षतिको छानबिन गरिरहेको उच्चस्तरीय आयोगले आफ्नो अनुसन्धानलाई राजनीतिक नेतृत्वतर्फ सोझ्याएको छ । न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई

सुनको मूल्य तोलामा २९०० रुपैंयाले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१८ पुष, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः एकपटक नयाँ रेकर्ड कायम गर्ने दिशामा फड्को मारेको छ । पछिल्लो

परवानीपुरमा बसको ठक्करबाट ट्रक चालकको मृत्यु, चालक र सहचालक पक्राउ

१८ पौष, वीरगञ्ज । बाराको परवानीपुरमा विहीबार राति भएको सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका-२१

रवि लामिछानेलाई उच्च अदालतबाट राहत: ६० लाख धरौटीमा छाड्ने जिल्लाको…

१७ पुष, काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्ने

निवर्तमान गृहमन्त्री लेखकको स्थान हद फुकुवाः बयान सकिएसँगै आयोगले हटायो…

१७ पुष, काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको स्थान हद (हिँडडुलमा प्रतिबन्ध) अन्ततः फुकुवा भएको

दुर्गा प्रसाईंको अल्टिमेटम: ‘आइतबारसम्म सम्झौता नभए बैंक र लघुवित्त लखेट्छौँ,…

१७ पुष, काठमाडौं । ‘नागरिक बचाउ अभियान’ का संयोजक दुर्गा प्रसाईंले सरकारलाई माग सम्बोधनका लागि आगामी आइतबारसम्मको अन्तिम समय सीमा

नेतृत्वलाई दबाब दिन महामन्त्रीद्वयको नयाँ रणनीति: विशेष महाधिवेशनका लागि हल…

१७ पुष, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक खिचातानीले नयाँ मोड लिएको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

साताको अन्त्यमा सेयर बजारमा ‘करेक्सन’: नेप्से १२.८३ अंकले घट्यो, कारोबारमा…

१७ पुष, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पुँजी बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । अघिल्लो दिन सुखद

सिंहदरबारमा सरकार र प्रसाईं समूहबीच वार्ता, माग सम्बोधनका लागि ध्यानाकर्षण

१७ पुष, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष

सुनसरी गोली काण्ड: प्रशासन र पीडित पक्षबीच ५ बुँदे सहमति,…

१७ पुष, काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि चर्किएको

निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान सम्पन्न, स्थान हद फुकुवा गर्ने…

१७ पुष, काठमाडौं । जेनजी आन्दोलनको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा

एमालेको समानुपातिक सूचीमा झापाबाट ९ जना, पहाड र दुर्गमका २१…

१७ पुष, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा

माइतीघरमा धोती जुलुस: जनमत पार्टीले भन्यो-‘धोती र टोपी दुवै राष्ट्रको…

१७ पुष, काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय पोसाक दिवसका रूपमा मनाइरहँदा काठमाडौँको माइतीघर मण्डलामा भने फरक र

कार्यस्थलमै मजदुरको रहस्यमय मृत्युपछि नवलपरासीमा तनाव, दोषीमाथि कारबाहीको माग

१७ पुष, काठमाडौं । नवलपरासीको बर्दघाट नगरपालिका–१२ कजडैयास्थित एक टायल्स उद्योगमा दुई जना मजदुर रहस्यमय ढंगले मृत फेला परेपछि स्थानीय

सत्यको खोजीमा ज्यान अर्पणः पत्रकारिताका लागि २०२५ ‘रक्तमुछेल’ वर्ष

१७ पुष, काठमाडौं । विश्वभरका सञ्चारकर्मीहरूका लागि सन् २०२५ इतिहासकै एउटा कालो र त्रासदीपूर्ण वर्षका रूपमा दर्ज भएको छ ।