Logo
महागढीमाई नगरपालिकाको कर्मचारीहरु आन्दोलनमा,प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

२८ चैत,कलैया । बाराको महागढीमाई नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कार्यालयमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाका कर्मचारी पेन डाउन गरि आन्दोलनमा उत्रेका हुन । नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा विकास निर्माणका कामकाज समेत ठप्प भएका छन्

धार्मिक कार्यमा दलित समुदायलाई प्रवेशमा रोक लगाएको सामाजिक अपराधका घटनाहरु…

२८ चैत,वीरगञ्ज । धार्मिक कार्यमा दलित समुदायलाई प्रवेशमा रोक लगाएको सामाजिक अपराधका घटनाहरु बढ्दै गएपनि राज्यले यसलाई गम्भीर रुपमा नलिँदा

जीतपुरसिमरा उपमहानगरपालिकाको अगुवाईमा छ्नौट भएको ५० करोडको योजना कार्यान्वयनको चरणमा

२७ चैत, बारा ।जीतपुरसिमरा उपमहानगरपालिकाको अगुवाईमा छ्नौट भएको ५० करोड लागतको योजना कार्यान्वयनको चरणमा पुगेको छ ।सघन सहरी तथा भवन

पूर्वपश्चिम रेलमार्ग निर्माण सम्बन्धमा बिभागले बाराका सरोकारवालासँग छलफल

२७ चैत, बारा । पूर्वपश्चिम रेलमार्ग निर्माण सम्बन्धमा बिभागले बाराको निजगढमा सरोकारवालासँग छलफल गरेको छ । नगरपालिका क्षेत्रभित्र हुने एलाइन्मेन्टको

चैत ३० देखि बैशाख २ गते सम्म वीरगञ्जमा रात्री बजार

२७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य आयोजनामा हुन लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ वर्षको

माइस्थान मन्दिर परिसरको सौन्दर्यकरणमा ९० लाख खर्च, उपभोक्ता समिति वेखवर

२७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको मठ मन्दिरको सौन्दर्यका लागि नगरवासीले अनुभूत हुनेगरी काम गरेपनि विकास

वीरगन्ज महानगरको वडा नम्बर १८ मा फेरी दलित समुदायमाथि विभेद

२७ चैत,वीरगञ्ज । यही चैत ८ गतेदेखि १६ गतेसम्म वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा सम्पन्न शतचण्डी महायज्ञमा भएको विभेद

बाराको सुवर्ण गाउँपालिकामा दलितलाई महायज्ञ प्रवेशमा रोक

२६ चैत, वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकामा आयोजना हुन लागेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाएपछि

सिर्सिया सुख्खा बन्दरगाहबाट पछिल्लो समयमा मालवस्तुको आयात ५० प्रतिशतले घट्यो

२६ चैत, वीरगञ्ज । वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह कार्यालयबाट पछिल्लो समयमा मालवस्तुको आयात ५० प्रतिशतले घटेको छ । व्यवसायीहरूले

सिमरामा मानसिक शान्ति एवं खुसियाली जीवनका लागि प्रशिक्षण

२६ चैत्र, बारा । बाराको सिमरामा मानसिक शान्ति एवं खुसियाली जीवनका लागि राजयोग मेडीटेशन प्रशिक्षण कार्यक्रम शनिबारबाट सुरु भएको छ

जीतपुरका युवा कुश्वाहा मोटरसाईकल स्टन्टका कारण चर्चित बन्दै

२६ चैत्र, बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका एक युवा आफना मोटरसाईकल स्टन्टका कारण चर्चित बन्दै गएका छन् ।

भोजपुरी चित्रकला अभियान आजबाट सुरु

२५ चैत,वीरगञ्ज । नेपाल भोजपुरी समाजले वीरगञ्जको भिस्वा भोजपुरी चित्रकला अभियान सुरु गरेको छ । समाजका सह सचिव अजमत अलि

रामजानकी मन्दिर अतिक्रमण गरेर बनाइएका संरचनामा महानगरले चल्यो डोजर

२५ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० स्थित घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण हटाइएको छ

पर्साको जिराभवानी गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२५ चैत,सेढवा । पर्साको जिराभवानी गाँउपालिकामा आज निःशुल्क स्वास्थ्य तथा निःशुल्क आखा चेकजाज शिविर सम्पन्न भएको छ । श्रृजनात्मक समाज

डाक्टर लिन गएको हेलिकप्टरको पंखा अस्पतालको हेलिप्याडमा ल्याण्ड हुने क्रममा…

२५ चैत, काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलिप्याडमा ल्याण्ड हुने क्रममा अल्डिच्युट एयरको हेलिकोप्टरको पंखा खसेको छ ।ह्याम्सका डाक्टरलाई चितवन