Logo
रवि लामिछानेको मुद्दा हेर्न नमिल्ने

८ वैशाख,काठमाडौं। थुनामुक्त गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा परेको छ । रविकी श्रीमती निकिता पौडेलको तर्फबाट दायर भएको रिट आज सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा पेशी तोकिएकोमा हेर्न नमिल्नेमा परेको हो । हाल जिल्ला कारागार कार्यालय

वीरगञ्जमा भन्सार छलीको प्रयास विफल, ३ लाख राजस्व छल्न खोज्दा…

८ वैशाख,वीरगञ्ज । वीरगञ्जस्थित एक व्यापारिक फर्मले आयातित मालसामानमा झन्डै ३ लाख रुपैयाँ भन्सार राजस्व छल्ने प्रयास गर्दा ७० लाख

रौतहटमा स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिक…

८ वैशाख,रौतहट । रौतहट प्रहरीले ठूलो मात्रामा स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाको मौलापुर

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ९१ हजार पुग्यो

८ वैशाख,काठमाडौं। सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो। आइतबार तोलामा

मनवाबाट २० क्यूफिट बेवारिसे काठ बरामद

८ बैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ मनवामा बेवारिसे अवस्थामा रहेको २० क्युफिट काठ बरामद गरेको छ

गुडिरहेको गाडीमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, २ जना गम्भिर…

८ वैशाख, काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई

जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गर्न माग

७ वैशाख,काठमाडौं । श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिन माग गर्दै

राजेन्द्र लिङदेनसहितका राप्रपा सांसद रिहा

७ वैशाख, काठमाडौं । सिंहदरबारमा प्रदर्शनका क्रममा आइतबार पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनसहित सातै जना

निरंकुशताको कुरा गर्छ भन्ने त्यो आन्दोलन हुँदैन, त्यो अपराध हो…

७ वैशाख,विराटनगर ।पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाही ल्याउन र निरंकुशता लाद्‌न गरिने काम आन्दोलन नभई अपराध

जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव ठगी आरोपमा पक्राउ

७ वैशाख,जनकपुर । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको छ। उनलाई सप्तरी जिल्लाको राजविराजबाट पक्राउ

राप्रपाको आकस्मिक बैठक बस्दै

७ वैशाख,काठमाडौं । अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरू पक्राउ परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आकस्मिक बैठक बोलाएको छ। पार्टी प्रवक्ता

भारतद्वारा बंगलादेशमा हिन्दू नेताको हत्याको निन्दा,अल्पसंख्यकको सुरक्षामा जोड

७ वैशाख,काठमाडौं ।बंगलादेशका एक प्रमुख हिन्दू नेता भाबेशचन्द्र रायको अपहरणपछि हत्या गरिएको घटनालाई लिएर भारतले कडा प्रतिक्रिया दिएको छ। भारतले

हेटौंडामा ठूलो परिमाणको अफिमसहित एक युवक पक्राउ

७ वैशाख,हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट करिब ६ केजी अवैध लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ५ किलो

वीरगञ्जमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हस्तक्षेप बढ्दो, महासंघ पर्साको गम्भीर ध्यानाकर्षण

७ वैशाख,वीरगञ्ज । केही दिनअघि वीरगञ्जमा दुई समुदायबीच उत्पन्न तनावपछि आम सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भइरहेका घटनाक्रमप्रति नेपाल पत्रकार महासंघ, पर्सा

पूर्वराष्ट्रपति–उपराष्ट्रपतिलाई राजनीतिमा आउन केहीले रोक्दैन : प्रचण्ड

७ वैशाख,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधान, कानुन, अन्तर्राष्ट्रिय अभ्यास केहीले