Logo
‘ध्रुवे’ को आतङ्क रोकिएन, भरतपुरपछि माडीमा घर भत्काएर मान्छे मार्ने…

२८ असार माडी । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जङ्गली भाले हात्ती ‘ध्रुवे’ले भरतपुरमा दुई जनाको ज्यान लिएको केही दिनमै फेरि माडी नगरपालिका–१ बनकट्टामा प्रवेश गरी स्थानीयको घरमा भत्काएको छ। गएराति करिब १२.३० बजे ध्रुवेले स्थानीय दीपक बोटेको घर भत्काउन थालेपछि गाउँभर त्रास फैलिएको थियो। घरभित्र रहेका परिवारका सदस्य भने स्थानीयवासीको

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

२७ असार,वीरगञ्ज । धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।

माडीको बजेट खर्च ७५ प्रतिशतमा सीमित, विकासतर्फको खर्च भने ५७…

२६ असार, (माडी) चितवन। माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार नगरपालिकाले कुल

जनताले खोजेको न्यायिक शासन किन हरायो ? पर्सामा प्रहरी–प्रशासनको भूमिकामाथि…

२६ असार, वीरगञ्ज । संविधानले प्रत्येक नागरिकलाई कानुनको समान संरक्षण र न्यायमा समान पहुँचको अधिकार सुनिश्चित गरेको छ। सरकारले पनि

प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै मौलापुरमा प्रदर्शन, प्रधानमन्त्रीको पुतला दहन

२५ असार,वीरगञ्ज । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको र त्यसका कारण नगरपालिकाको बजेट कार्यान्वयन तथा सेवा प्रवाह प्रभावित

वीरगञ्ज महानगरको लेखा शाखामा तालाबन्दी !

२५ असार, वीरगञ्ज । आर्थिक वर्षको अन्तिम दिन वीरगञ्ज महानगरपालिकाको लेखा शाखामा कर्मचारीले तालाबन्दी गरेपछि तलब भुक्तानीसहित अन्य आर्थिक कारोबार

माडीका विद्यालयमा ‘अयोग्य’ नेतृत्व ! कानून मिचेर प्रधानाध्यापक नियुक्ति

२४ असार, (माडी) चितवन । माडी नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयमा विद्यालयको तहअनुसार प्रधानाध्यापक व्यवस्थापन हुन नसकेको अवस्था देखिएको छ। कक्षा

पोखरिया अस्पतालमा एक बर्षदेखि एक्स–रे सेवा बन्द हुँदा पनि कर्मचारीले…

२४ असार,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकास्थित प्रादेशिक अस्पतालमा एक्स–रे मेसिन र प्रयोगशाला (ल्याब) सेवा करिब एक वर्षदेखि बन्द रहेको अवस्थामा

कालिकामाई गाउँपालिकामा कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट, दोषीमाथि कारबाहीको माग गर्दै कर्मचारीको…

२४ असार,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले पेन डाउन आन्दोलन

दर्ता नै नभएको संस्थाका सञ्चालकलाई जोगाउन चितवनका प्रहरी, प्रशासन प्रमुखको…

२४ असार, (माडी) चितवन । चितवनको माडीमा दर्ता नै नभई सञ्चालित ‘सेल्टर अफ पिस होम’ प्रकरणले राज्यका नियामक निकायहरूको भूमिकामाथि

माडीका १४ सामुदायिक विद्यालयमा शैक्षिक संकट, नगर अनुदान शिक्षक हटाउने…

२३ असार, (माडी) चितवन। माडी नगरपालिकाले आफ्नै स्रोतबाट तलब उपलब्ध गराउँदै आएका नगर अनुदान तथा स्वयंसेवक शिक्षकको व्यवस्था आगामी आर्थिक

आन्दोलनको दबाबपछि खुल्यो ठोरी नाका, भारतीय सवारीसाधनको प्रवेश पुनः सुचारु

२३ असार, (ठोरी) पर्सा । लामो समयदेखि भारतीय सवारीसाधनको सहज प्रवेशको माग गर्दै आन्दोलनरत ठोरीका पर्यटन व्यवसायी, स्थानीय व्यापारी र

माडीमा स्वच्छ ऊर्जा अभियानले गति लियो : सुधारिएको चुलो वितरण…

२३ साउन माडी । परम्परागत चुलोको धुवाँले वर्षौंदेखि प्रभावित हुँदै आएका माडीका घरपरिवारलाई स्वच्छ, सुरक्षित र वातावरणमैत्री भान्सातर्फ उन्मुख गराउने

एकमहिने आधारभूत तालिमपछि माडीका नगर प्रहरी दीक्षित

२३ असार, माडी (चितवन)। माडी नगरपालिकामा कार्यरत नगर प्रहरीको व्यावसायिक क्षमता अभिवृद्धि, अनुशासन, नेतृत्व विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी

अर्थका दुई प्रमुख विभागले पाए नयाँ नेतृत्व, आन्तरिक राजस्व विभागको…

२२ असार, काठमाडौं । सरकारले अर्थ मन्त्रालयअन्तर्गतका राजस्व प्रशासनसँग सम्बन्धित दुई प्रमुख विभागको नेतृत्व परिवर्तन गरेको छ। भन्सार विभाग र

भर्खरै