Logo

२ माघ,कास्की । आइतबार पोखरामा भएको यती एयलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ।

३८ जनाको शव पहिचान भएको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए। दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
यी हुन् दुर्घटनामा मृत्यु भएकाहरू :
१- निशान्त आचार्य
२- संगीता शाही
३- डाक्टर सुशिल श्रेष्ठ
४- डाक्टर सोना दिवाकर
५- रियान पौडेल
६- सदागत अलि मिया
७- लक्ष्मी पौडेल
८- प्रशिद्धि पौडेल
९- अरूण पौडेल
१०- पूर्णकुमार गुरूङ
११- युकोन्जो (कोरियन नागरिक)
१२- विजयकुमार गुरूङ
१३- रचना काफ्ले पौडेल
१४- रकि गुरूङ
१५- डा.गणेश थापा
१६- लक्ष्मी परियार
१७- रिता परियार
१८- हरि परियार
१९- एस्मिल गुरूङ
२०- पूजन थापा
२१- सिर्जना होङचेन (एयरहोस्टेस)
२२- त्रिभुवन पौडेल
२३- मोहन प्रकाश श्रेष्ठ
२४- जुरिस लेजिन (रसियन नागरिक)
२५- एलिना (रसियन नागरिक)
२६- जीवनकला गुरूङ
२७- जमुना शर्मा
२८- शालिकराम आचार्य
२९- डा सुशील र डा सोनाको छोरा
३०- बन्दना सुनार
३१- सीता गुरूङ
३२- निरा छन्त्याल
३३- अनुषा गुरूङ
३४- शिवकुमार गुरूङ
३५- राजु सिंह ठकुरी
३६- अनिल शाही
३७- पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८- कमल केसी (क्याप्टेन)


सम्बन्धित समाचार