Logo

१९ चैत,राजविराज । सप्तरीको बोदेवर्साइन नगरपालिका ३ सारसर पूर्वारी टोलस्थित भित्री सडकखण्डमा आइतबार ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्टरका चालक बोदेवर्साइन १ का २२ वर्षीय पंकज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।सारसरबाट धनगढीतर्फ जाँदै गरेको प्र–२–०१–००१ त २५१७ नम्बरको ट्याक्टर आइतबार अनियन्त्रित भई पल्टिँदा चालक पंकजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।साभार— कान्तिपुर


सम्बन्धित समाचार