१८ माघ,काठमाडौं । विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। सीआईबीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो। बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पु¥याइसकेको छ। सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ।

१८ माघ,काठमाडौं । त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी गरिएको छ। प्रहरी

१८ माघ,काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज सार्वजनिक हुँदैछ। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले केही लोकप्रिय कार्यक्रमसहित

१८ माघ,वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले

१८ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेश प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र भएको बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौं सभालाई आज

१७ माघ,वीरगञ्ज । पर्सामा अग्नि पीडि़त एक परिवारलाई जनसेवा नामक सामाजिक सस्थांले बुधबार सहयोग गरेको छ । सस्थांले पटेर्वासुगौली गाउँपालिका–३

१७ माघ,वीरगञ्ज । वीरगञ्जमा सम्पन्न प्याब्सन जुनियर फुटबल प्रतियोगिताको उपाधी साउथजोन माविले हात पारेको छ । साउथजोन माविले लिटिल फ्लावर

१७ माघ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) विरुद्धको फाइल जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । पर्साका

१७ माघ,वीरगञ्ज । ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको विभिन्न ठाँउमा

१७ माघ,जनकपुर । मधेश प्रदेशका कार्यरत महिला पत्रकारले बनाएका ५ वृत्तचित्र जनकपुरमा प्रर्दशन गरिएको छ। मधेश प्रदेशमा कार्यरत ९ जना

१७ माघ,नवलपुर । नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ । पूर्व–पश्चिम राजमार्ग

१७ माघ,वीरगञ्ज । बाराबाट १० किलोग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित टेढाबाट प्रहरीले एकजनालाई पक्राउ

१७ माघ,बारा। बाराको अमलेखगञ्जमा पोलमा छेडिएर कक्षा पाँचमा अध्ययनरतको एकजना विद्यार्थीको मृत्यु भएको छ । नेपाल आयल निगमको मूल गेटमा

१७ माघ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा बजार विस्तार तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिम्रौनगढ नगरपालिका वडा नंं ७

१७ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्।