१७ फागुन,जनकपुर । चुरे तथा वनजंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादवले चुरे क्षेत्रमा बढ्दो अतिक्रमणका कारण वनजंगलको विनाश बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । र्दिबासमा बिहीबार चुरे स्थलगत अन्तरक्रिया तथा सचेता कार्यक्रममा बोल्दै अध्यक्ष यादवले चुरे क्षेत्रमा बढ्दो अतिक्रमण तथा विनाशका कारण चुरे क्षेत्र मरभूमिमा परिणत हुँदै गएको

१६ फागुन,बीरगन्ज । मुस्लिम समुदायका नाममा खोलिएको नेशनल मेडिकल कलेज बीरगन्ज विभिन्न प्रपञ्च गरी हड्पिएको तथ्य बाहिरिएको छ । शिक्षा

१६ फागुन,बारा । सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, बाराले आह्वान गरेको छ । बाराका

१६ फागुन,बारा । बाराबाट प्रहरीले लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ४ गंगानगरस्थित

१६ फागुन,बारा । बाराको निजगढ नगरपालिकामा तीनजनाको ज्यान जाने गरि भएको बिस्फोटको घटनामा पक्राउ परेका दुईजना विरुद्ध कर्तव्य ज्यान मुद्दा

१६ फागुन,बारा । बाराबाट प्रहरीले एकलाख बढी मूल्यका सिद्रा माछा लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका

१६ फागुन,वीरगञ्ज । सरकारले अहिले देशभरिमा दादुरा रुबेला खोप अभियान चलाइरहेको छ । सरकारले फागुन १३ गते (आइतबार) देखि राष्ट्रिय

१६ फागुन,बारा । बाराका दुधौरा खोलाबाट गिट्टी, बालुवा, ग्रेबलको भएको ठेक्कापाटमा कर छली भइरहेको तथ्य फेला परेको छ । खोलाबाट

१६ फागुन,वीरगञ्ज । महाशिवरात्रीको अवसरमा वीरगञ्जमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ८८ औँ त्रिमूर्ती शिव जयन्ती अन्र्तगत युवा

१६ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित एक विद्यालयमा खानेपानीको सहज प्रबन्ध मिलाइएको छ । महानगरको वडा नंं ३२ टेढास्थित श्रीमती मनमिश्रा

१४ फागुन, बीरगन्ज । युवा महिला र सीमान्तकृत वर्गका युवाहरुलाई लक्षित गरी मधेश प्रदेशमा सञ्चालित ७ महिने फेलोसिप कार्यक्रम सकिएको

१३ फागुन, बारा । बारामा करारका शिक्षक हटाई स्थायी शिक्षक राखिरहेको भन्दै नेपाल शिक्षक संघले आपत्ती जनाएको छ । शिक्षक

१३ फागुन, जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नागरपालिकामा प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिता सोमबार देखि सुरु हुने भएको छ

१३ फागुन, वीरगञ्ज । पर्सा प्रहरीले एकलाख भन्दा बढीका भन्सार छलीका खाद्यन्न सामाग्री बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका

१३ फागुन, बारा । आज देखि जीतपुरसिमरा उपमहानगरपालिकासँगै बारा जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा १३