२४ भदौ, काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो । कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताएका छन ् ।

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेपछि देशको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको छ।

२४ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएर नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने अन्ततः रिहा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र

भदौ २४, काठमाडौं । आज काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन् । सिंहदरबारमा आगजनी गरेपछि

२४ भदौ, काठमाडौं । आज दिउँसो बानेश्वरस्थित संसद भवनमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनका क्रममा आक्रोशित भीडले संसद् भवन

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले राजनीतिमा ठूलो हलचल ल्याएको छ। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सबै सांसदले सामूहिक

२४ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन्। मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगजनी

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २० जना सांसदले सरकारविरुद्ध सामूहिक राजीनामा

२४ भदौ, काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूको एक समूहले मंगलबार बिहानै सिंहदरबारको गेट तोडेर परिसरभित्र प्रवेश गरेको छ । सोमबारदेखि नै

२४ भदौ, काठमाडौं । देशभर जेन-जी आन्दोलनले चर्किरहेको बेला मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। प्रदर्शनका क्रममा नागरिकको

२४ भदौ, काठमाडौं । देशभर सरकारविरुद्धको आन्दोलनले उग्र रूप लिएको छ । प्रदर्शनकारीहरूले नेताहरूको निजी निवास र पार्टी कार्यालयहरूलाई निशाना

२४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका नेता शेखर कोइरालाको समूहले सरकारबाट

काठमाडौं, भदौ २४ । देशमा चुलिएको आन्दोलन र आगजनीका घटनाले हवाई सुरक्षामा जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द