Logo
अख्तियारको फन्दामा पत्रकारहरू : ३ महिनामा १० जनामाथि भ्रष्टाचार मुद्दा

२८ जेठ,काठमाडौं । दलका नेता र उच्च तहका कर्मचारीहरू भ्रष्टाचार मुद्दामा परिरहेकै बेला, अब पत्रकारहरू पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) को निशानामा परेका छन्। अख्तियारले पछिल्लो तीन महिनामा मात्रै १० जना पत्रकारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ, जसमध्ये ७ जना एक साताभित्रै मुछिएका छन्। सार्वजनिक सूचना प्रकाशनमा

काठमाडौं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा

२८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग

पूर्व मन्त्री प्रभु साहद्वारा पत्रकारमाथि पक्राउ पुर्जीको विरोध, प्रेस स्वतन्त्रतामाथि…

२८ जेठ,वीरगञ्ज । रौतहट जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्व कानून मन्त्री प्रभु साहले एक पत्रकारलाई

एस के सप्लायर्स वीरगंजद्वारा मेकानिक अन्तक्र्रिया कार्यक्रम सम्पन्न

२८ जेठ,वीरगञ्ज । एस के सप्लायर्स वीरगंजको आयोजनामा आज मेकानिकहरूका लागि एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम एस के

संसदमा आज पनि नाराबाजी, बैठक भोलीसम्मका लागि स्थगित

२८, जेठ काठमाडौं । प्रतिनिधिसभा बैठक भोली दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश

नेप्से दोहोरो अंकले घट्यो, कारोबार ९ अर्ब ९० करोडमाथि

२८ जेठ, काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले घटेको छ । आज बजार परिसूचक १३ दशमलव ६९ अङ्कले

माओवादीले हटायो केन्द्रीय समितिमा संकुचन, अब जति पनि सदस्य थप्न…

२८ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा संकुचन हटाएको छ । माओवादीको जेठ १२ गते

प्रतिनिधिसभा बैठक पुनः स्थगित,सवा तीन बजेलाई सारियो संसद् बैठक

२८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि पुनः स्थगित भएको

प्रेस चौतारी नेपालको ध्यानाकर्षण : समाचार हटाउने आदेश र पत्रकार…

२८ जेठ, काठमाडौं । प्रेस चौतारी नेपालले समाचार हटाउन अदालतले दिएको आदेश र पत्रकार दिलभूषण पाठकमाथि जारी गरिएको पक्राउ पुर्जीप्रति

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि गृहले चाल्यो कदम, ३७ कर्मचारीको काज फिर्ता…

काठमाडौँ । गृह मन्त्रालयले मातहतमा निकायमा काजमा रहेका ३७ कर्मचारीको काज फिर्ता गरेको छ । मन्त्रालयको हिजोकोे निर्णय अनुसार ती

प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको दावी, असार ८ गते मुद्धाको सुनुवाई…

२८ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत विरुद्ध दायर भएको अवहेलना मुद्दामा सर्वोच्च अदालतले असार ८ गते सुनुवाइको मिति

समाचार हटाउने ‘अदालतको आदेश’ प्रति पत्रकार महासंघको आपत्ति, दीलभूषण पाठकको…

२८ जेठ,काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र विजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा जारी गरेको अल्पकालीन अन्तरिम आदेशप्रति

केन्द्रिय बैंकले आज ४० अर्बको तरलता खिच्ने

२८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदर बढाउन ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । नेपाल

सभामुखको पहल असफल : प्रतिनिधिसभाको अवरोध कायमै, दलहरू आ-आफ्नै अडानमा

२८ जेठ, काठमाडौं । प्रतिनिधिसभामा जेठ १३ गतेदेखि जारी अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षी

५२ संवैधानिक पदाधिकारीबारे फैसला आज,वैधता कि बदर?

२८ जेठ,काठमाडौं। सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको विवादमा आज (२८ जेठ) आफ्नो निर्णय सुनाउँदैछ। यस मुद्दामा

भर्खरै