प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको दुखद निधन

२० असार, मकवानपुर । हेटौंडाको राप्ती रोडमा गएराति राति साढे ११ बजे मोटरसाइकल दुर्घटना हुँदा कालिका मावि राक्सिराङका प्रधानाध्यापकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडमा भएको मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाको बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गरेको ना

चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु

२० असार, चितवन । चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा बिहीबार एकजनाको मृत्यु भएको छ ।

सैनिक कल्याणकारी कोष हिनामिना प्रकरण : सहायक रथी खड्का र…

१९ असार, काठमाडौं ।  नेपाली सेनाको जंगीअड्डाले सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा दुई सैनिक अधिकारीलाई

पत्रकार दिलभूषण पाठक २५ हजार धरौटीमा रिहा

१९ असार,काठमाडौं । साइबर अपराधको आरोपमा मुद्दा दायर भएपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका पत्रकार दिलभूषण पाठकलाई अदालतले २५ हजार

डा.संजिव तिवारीलाई अदालतको अवहेलना मुद्दामा सात दिने म्याद

१९ असार, काठमाडौं । उच्च अदालत पाटनको संयुक्त इजलासले नेपाल मेडिकल एसोसिएसनका महासचिव डा। संजिव तिवारीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र

बारामा अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

१९ असार,वीरगञ्ज । बाराको बारागढी गाउँपालिका वडा नं. ३ खोपवास्थित सडक खण्डमा बारा प्रहरीले अवैध रुपमा ढुवानी भइरहेको मसालको काठसहित

संसदीय प्रणाली ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम हो’:…

१९ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय व्यवस्थालाई ‘खसीको टाउको झुन्ड्याएर कुकुरको

बागमती प्रदेशमा प्रतिपक्षी दलले माग्यो सरकारसँग लिखित समझदारी, बजेट विवादमा…

१९ असार, काठमाडौं । बागमती प्रदेशमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर प्रतिपक्षी दलहरूले सरकारसँग लिखित समझदारी मागेका छन्।

प्रधानमन्त्री ओलीद्वारा स्पेनको रियल मड्रिड रंगशाला अवलोकन

१९ असार, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको

‘काल्पनिक’ विद्यालय भवन देखाएर ७ लाख ६० हजार घोटाला, चार…

१९ असार, काठमाडौं । डोल्पामा हुँदै नभएको ‘दुर्गा प्राथमिक विद्यालय’ को नाममा भवन निर्माणका लागि ७ लाख ६० हजार रुपैयाँ

एकीकृत समाजवादीमा ’स्पष्टीकरण’ विवाद : झाँक्रीलाई सोधेको पार्टीको दाबी, झाँक्रीद्वारा…

१९ असार, काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) भित्र स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई सोधिएको भनिएको स्पष्टीकरणको विषयले विवाद चुलिएको छ।

गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

१९ असार, काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

१९ असार,वीरगञ्ज । रौतहटमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फतुवा बिजयपुर २ शितलपुरका ३०

बैंकहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्छः सांसद विनोद चौधरी

१९ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेपाली बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन्।

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

१९ असार,काठमाडौं । यस वर्ष नेपालमा ६० हजारभन्दा बढी मानिसमा डेंगु संक्रमण हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आँकलन

भर्खरै