प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
भारतीय सीमामा ११ सय किलो गाँजा गाडिएको अवस्थामा बरामद

२१ जेठ, विराटनगर । सुनसरीको शान्त देखिने बगरभित्र तस्करीको ठूलो जाल लुकेको रहेछ। कटान खोलाको बालुवामुनि गाडिएको अवस्थामा प्रहरीले एक टनभन्दा बढी गाँजा फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार हरिनगरा गाउँपालिका–५ र ६ को सीमामा पर्ने कटान खोलाको बगरमा गाडेर राखिएको ३८ बोरा गाँजा मंगलबार बिहान भेटिएको हो।

माओवादीको ‘मध्य पहाडी जागरण अभियान’ अस्थायी विराममा

२१ जेठ, काठमाडौं । माओवादी केन्द्रले सुरु गरेको मध्य पहाडी लोकमार्ग जागरण अभियान दोस्रो चरणको मोडमा आइपुगेको थियो। योजना थियो

छुवाछूतमुक्त राष्ट्र घोषणाको १९ वर्ष: प्रचण्डद्वारा शुभकामना, जनयुद्धको पहलकदमीको स्मरण

२१ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा भएको १९औं वर्षको

सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दै

२१ जेठ, काठमाडौँ । सङ्घीय संसदका दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ। आजको बैठकमा सरकारले प्रस्तुत गरेको

अफ्ताब आलम प्रकरण : न्यायाधीशद्वय थारू र महर्जनमाथि कारबाहीको दबाब,…

२१ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित चार जनालाई ज्यान मुद्दामा सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी

राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै संयुक्त जनआन्दोलन समितिको बैठक…

२१ जेठ,काठमाडौं । राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन समितिको आज (बुधबार) दिउँसो २ बजे बैठक बस्दैछ

सुनको मूल्य बढ्यो,कतिमा भइरहेको छ कारोबार ?

२१ जेठ,काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार

संसदीय समितिले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढायो

२१ जेठ, काठमाडौँ । संसदीय समितिले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ। यस विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता

निर्वाचन आयोगद्वारा रमेश प्रसाद यादवलाई नेसपा (नयाँशक्ति) को झण्डा र…

२१ जेठ, काठमाडौँ । निर्वाचन आयोगले रमेश प्रसाद यादवलाई नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को झन्डा र लोगो अनधिकृत रूपमा

व्यावसायीको आन्दोलन स्थगितपछि सार्वजनिक यातायात चल्न थाल्यो

२१ जेठ काठमाडौं । नेपालमा यातायात व्यवसायीहरूले आफ्नो आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन्, जसले गर्दा देशभर सार्वजनिक यातायात सेवाहरू सुचारु

देशका विभिन्न स्थानमा वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो :…

२१ जेठ काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय भएसँगै विभिन्न जिल्लामा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले रौतहटसहितका जिल्लाहरूमा वर्षा

जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवस : विभेदमुक्त समाज निर्माणमा ऐक्यबद्धताको…

२१ जेठ काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । २१ जेठ २०६३

काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु प्रसाद जोशीलाई

२० जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन्। महानगर प्रहरी

काठमाडौं नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा

२० जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६

नारायणी अस्पतालमा भएको लापरवाहीबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न मेयर…

२० जेठ,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियु (क्ष्ऋग्) र सिसिसियु (ऋऋग्) वार्डमा विद्युत आपूर्ति तीन घण्टासम्म अवरुद्ध भई उपचारमा बाधा