Logo
अन्तरजातीय विवाहपछि जबरजस्ती करणीको मुद्दा, प्रहरी हिरासतभित्रै युवकले गरे आत्महत्या

८ बैशाख, काठमाडौं । प्रेम र विवाहको सपना बोकेर घरजम सुरु गरेका सिन्धुलीको सुनकोसी गाउँपालिका–३ का २२ वर्षीय श्रीकृष्ण विकको जीवनकथा प्रहरी हिरासतभित्र समाप्त भएको छ । गत चैत २८ गते खोटाङकी १७ वर्षीया किशोरीसँग प्रेमविवाह गरेका विकले सोमबार साँझ इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षमा आफ्नो सर्टको पासो लगाई

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण ५० प्रतिशत मात्र पूरा

८ वैशाख,भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तोकिएको समयभन्दा ढिलो भइरहेको छ। ठेक्का म्याद

अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज पाकिस्तान जाँदै,इस्लामाबादमा अमेरिका–इरान वार्ता हुने…

८ वैशाख,काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स मंगलबार पाकिस्तान प्रस्थान गर्ने तयारीमा रहेको अमेरिकी मिडियाले जनाएका छन्। अमेरिकी समाचार वेबसाइट

मन्त्रिपरिषद् बैठक जारी

८ वैशाख,काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह

महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंग्याउने नयाँ व्यवस्था

८ वैशाख,काठमाडौं । प्रतिनिधिसभामा संवैधानिक अंगका प्रमुख वा सदस्यविरुद्ध दर्ता हुने महाभियोग प्रस्ताव अब पाँच महिनाभित्र टुंगो लगाउनुपर्ने व्यवस्था गरिने

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ, रकम अपचलन आरोपमा अनुसन्धान…

८ वैशाख,काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पाठकलाई इमाडोल क्षेत्रबाट नियन्त्रणमा

रकमान्तरको अधिकार अब सचिवलाई नै, उत्तरदायित्व पनि सम्बन्धित अधिकृतकै

८ बैशाख, काठमाडौँ । विकास बजेट खर्चको लक्ष्य भेट्टाउन सधैँ हम्मे-हम्मे परिरहेका बेला सरकारले बजेट कार्यान्वयनलाई गति दिन प्रशासनिक र

इरानमा बन्धक अमृत झाको रिहाइमा अन्योलः मन्त्रालयले ‘रिहा भए’ भने…

काठमाडौँ । इरानमा इरानी रेभुल्युसनरी गार्डद्वारा नियन्त्रणमा लिइएका नेपाली युवक अमृत झाको रिहाइलाई लिएर कूटनीतिक वृत्तमा केही अन्योल देखिएको छ

गृहमन्त्रीको ‘पावर’ अगाडि निरीह बनेको रास्वपा: दीपककुमारलाई लाग्ने कानुन सुधन…

८ बैशाख, काठमाडौँ । सुशासन र थिति बसाल्ने नारासहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिले आफ्नै गृहमन्त्री सुधन

गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न प्रहरीमा उजुरी

८ बैशाख काठमाडौँ । विवादको केन्द्रमा रहनुभएका गृहमन्त्री सुधन गुरुङमाथि कानुनी कारबाहीको माग गर्दै ‘जेनजी मुभमेन्ट, नेपाल’ ले प्रहरी प्रधान

गृहमन्त्रीलाई हर्क साम्पाङको सुझावः ‘विवादै विवादमा फस्नुभन्दा मार्ग प्रशस्त गरिदिनुस्’

८ बैशाख, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले पछिल्लो समय गम्भीर विवादमा मुछिएका गृहमन्त्री

पर्सामा ६ केजीभन्दा बढी गाँजासहित चार भारतीय नागरिक पक्राउ

८ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले गाँजा जस्तो देखिने लागूऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू भारतको बिहार

एमालेको प्रचार सामग्रीबाट हट्यो ओलीको तस्बिर: पार्टीमा ‘ओली बा’ युगको…

८ बैशाख, काठमाडौँ । कुनै समय नेकपा (एमाले) का हरेक ब्यानर, पोस्टर र चोक–चोकका होर्डिङ बोर्डमा अनिवार्य देखिने अध्यक्ष केपी

सिरहा कारागारमा लफडाः आन्तरिक प्रशासन कब्जा गर्न खोज्ने २३ कैदी…

८ बैशाख, काठमाडौं । बारम्बार विवादको घेरामा परिरहने सिरहा कारागारमा मंगलबार बिहान फेरि अर्को तनावपूर्ण स्थिति सिर्जना भएको छ ।

एसपी गौतम अडियो प्रकरणः छानबिनका लागि एसएसपीको नेतृत्वमा समिति गठन

८ बैशाख, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) गौतम केसी विवादित अडियो सार्वजनिक भएपछि छानबिनको