Logo
नयाँ संसद्को कार्यदिशा तय गर्न सर्वदलीय बैठक, १९ चैतमा प्रतिनिधिसभाको…

१७ चैत, काठमाडौं । निर्वाचनपछिको नयाँ राजनीतिक कोर्ष निर्धारण गर्न संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएलगतै सचिवालयले १९ चैतमा बस्ने प्रतिनिधिसभाको पहिलो ऐतिहासिक बैठकको पूर्वसन्ध्यामा दलहरूलाई छलफलका लागि बोलाएको हो । बुधबार दिउँसो १ बजे बस्ने यो बैठकले संसद् सञ्चालनको कार्यविधि,

कम्बोडियाको ‘स्क्यामिङ सेन्टर’ बाट १२ नेपालीको उद्धार

७ चैत, काठमाडौं । कम्बोडियामा आकर्षक रोजगारी र सुखद भविष्यको सपना बुनेर पुगेका १२ नेपाली युवाहरू अन्ततः एक भयानक दुस्वप्नबाट

आज पनि देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना,…

१७ चैत, काठमाडौँ । देशका विभिन्न भागमा आज मंगलबार पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल

मधेस प्रदेशमा सहिद र घाइतेको अधिकार सुनिश्चित गर्न कानुन बन्दै,…

१७ चैत, जनकपुरधाम । मधेस प्रदेश सरकारले संघीयता र मधेस आन्दोलनका क्रममा जीवन बलिदान दिने सहिदका परिवार तथा घाइतेहरूको सम्मान

चैते धानको समर्थन मूल्य सिफारिस: मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी, १८…

१७ चैत, काठमाडौँ । कृषि विभागले यस वर्षको चैते धानको न्यूनतम समर्थन मूल्य तोक्नका लागि सरकारलाई सिफारिस गरेको छ ।

चितवनमा बर्ड फ्लु पुष्टि: १८ हजार कुखुरा नष्ट, कुखुराजन्य उत्पादन…

१७ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा रहेको एक कुखुरा फार्ममा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि उच्च

वीरगञ्जको बसपार्क चोकमा मोटरसाइकल दुर्घटना, दुई युवा घाइते

१७ चैत, वीरगञ्ज । वीरगञ्जको व्यस्त व्यापारिक केन्द्र बसपार्क चोकमा गएराति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवा घाइते भएका

सन नेपाल लाइफका सिइओ अर्याल पक्राउ, कर्मचारीको सेयरमा “आफ्नै हात…

१६ चैत, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० राजकुमार अर्याल धितोपत्र सम्बन्धी ऐन विपरीतको कसुर गरेको

देवघाटको नारायणी किनारमा मलामीका लागि ओत लाग्ने बेन्च निर्माण

१६ चैत, चितवन । भरतपुर महानगरपालिका–७ स्थित विशालचोक टोल विकास संस्थाले देवघाटको नारायणी नदी किनार क्षेत्रमा मलामी तथा श्रद्धालुहरूका लागि

सहकारी पीडितको रकम फिर्ताबारे मन्त्रिपरिषद्‌मा छलफल, साना बचतकर्तालाई प्राथमिकता

१६ चैत,काठमाडौं । सहकारी पीडितको रकम फिर्ता गर्ने विषयमा मन्त्रिपरिषद्‌मा छलफल भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उक्त विषयमा विस्तृत

राष्ट्रपतिद्वारा संघीय संसद‍्को अधिवेशन चैत १९ गतेका लागि आह्वान

१६ चैत,काठमाडौं ।रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे

मालपोत प्रमुख खत्री विरुद्ध जातीय र साम्प्रदायिक गालीगलौजको गरेको भन्दै…

१६ चैत, वीरगञ्ज । भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुखले सेवाग्राहीको काम गर्ने एक लेखापढी व्यवसायीलाई अश्लील गालीगलौज र धम्की

‘जेन–जी’ आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

१६ चैत, काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखक जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगको

यातायात कार्यालय एकान्तकुनामा प्रहरीको अपरेशनः सेवाग्राही ठग्ने १५ बिचौलिया नियन्त्रणमा

१६ चैत, काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र अवैध रूपमा रकम असुल्ने १५ जना बिचौलियाहरूलाई

पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गर्नुको आधार पेस गर्न सर्वोच्चको आदेश

१६ चैत, काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमा राख्नुको कानुनी आधार र कारण