Logo
सट्टेबाजी आरोपमा १७ जना पक्राउ, १२ नेपाली र ५ भारतीय…

२० जेठ,काठमाडौं । विभिन्न खेलकुद प्रतियोगितामा अवैध सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट १२ नेपाली र ५ भारतीय नागरिकसहित १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार, यो समूह ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेलस्थित एक भिल्लामा सट्टेबाजी कार्यमा संलग्न

पर्सामा ३० किलो गाँजासहित मोटरसाइकल नियन्त्रणमा

१९ जेठ,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१ टाँडीबाट आज बिहान लागुऔषध गाँजासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। आज बिहान १ः४५ बजेको

करको मारमा सुनचाँदी व्यवसाय, तीन महासंघको संयुक्त विज्ञप्ति ! सरकारले…

१८ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत सुनचाँदी तथा हिरा–पत्थरका गहनामा थपेको नयाँ कर व्यवस्था विरुद्ध व्यवसायीहरूले आक्रोश पोखेका छन् ।

वीरगन्जबाट चोरी भएका दुई मोटरसाइकलसहित सर्लाही र बाराबाट दुई चोर…

१८ जेठ, वीरगञ्ज । वीरगन्जबाट चोरी भएका दुई वटा मोटरसाइकलसहित सर्लाही र बाराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ

बैंक खाता खोलेर करोडौं ठगी, शेख मकबुल समूहको चक्रव्यूहमा सर्वसाधारण

१८ जेठ, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–५ का दिपेश पटेललाई कहिल्यै थाहा थिएन—एक जना स्थानीय व्यक्तिको भनाइमा बैंक खाता खोल्नु

लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ

१६ जेठ,वीरगञ्ज । बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१, अमलेखगञ्जबाट २ जना भारतीय नागरिकलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल र ओनेरेक्स

बंगलादेशी नागरिक अपहरण गरी फिरौती माग्ने ५ भारतीय काठमाडौंमा पक्राउ

१४ जेठ,काठमाडौं । नेपाल घुम्न आएका बंगलादेशी नागरिकहरूलाई अपहरण गरी फिरौती माग गरेको आरोपमा प्रहरीले पाँच जना भारतीय नागरिकलाई पक्राउ

बालिकालाई भारत पुर्‍याएर करणी गरेको आरोपमा एक युवक वीरगञ्जबाट पक्राउ

१३ जेठ,वीरगञ्ज । वर्षीया एक बालिकालाई अपहरण गरी भारत पु¥याएर पटकपटक करणी गरेको आरोपमा २५ वर्षीय मनिष पासवानलाई प्रहरीले वीरगञ्जबाट

नागढुंगामा १२ किलोभन्दा बढी अवैध चाँदीसहित बस सहचालक पक्राउ

१३ जेठ, काठमाडौं ।प्रहरीले काठमाडौं प्रवेश गर्ने क्रममा एक बसका सहचालकलाई १२ किलोभन्दा बढी अवैध चाँदीसहित पक्राउ गरेको छ। पक्राउ

नक्कली नोट प्रकरणपछि रिहा भएका युनुस अन्सारी पुनः नियन्त्रणमा ,सम्पत्ति…

११ जेठ, काठमाडौं । नक्कली भारतीय नोट कारोबारको मुद्दामा ६ वर्ष कैद भुक्तान गरी शनिबार नख्खु कारागारबाट रिहा भएका युनुस

नक्कली नोट काण्डमा कैद भुक्तान गरेका युनुस अन्सारी रिहा भएलगत्तै…

११ जेठ,काठमाडौं । भारतीय नक्कली नोट कारोबारमा पटकपटक जेल सजाय भुक्तान गरेका बाराका युनुस अन्सारी नख्खु कारागारबाट रिहा भएलगत्तै सम्पत्ति

करिव १० केजी चाँदी, ७ सय ग्राम सुन र २९…

१० जेठ, काठमाडौँ— काठमाडौंको कोटेश्वरबाट करिव २९ लाख नगद सहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको

बारा प्रहरीद्वारा करिब ५४ लाख मूल्य बराबरको अवैध सामानसहितको ट्रक…

९ जेठ,वीरगञ्ज । बारा प्रहरीले झण्डै ५४ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी

भारतीय दाबी : आईएसआईका लागि काम गरेको आरोपमा एक नेपाली…

८ जेठ,काठमाडौं । पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) का लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना पक्राउ

८ जेठ,काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई ठगी गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।