Logo
पर्सामा नेपाल कुस्ती संघ गठन

२४ माघ,वीरगञ्ज । पर्सामा नेपाल कुस्ती संघ गठन गरिएको छ । वीरगन्ज सिटी प्यालेसमा आज भएको खेलाडीहरूको भेलाले पिन्टु रौनियारको अध्यक्षतामा सात सदस्यीय नेपाल कुस्ती संघ पर्सा गठन गरिएको हो । संघका केन्द्रीय उपाध्यक्ष मूकेश साहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबाबु बैठाले उद्घाटन गर्नुभएको

पर्साको ठोरीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२३ माघ,ठोरी । पर्साको ठोरी गाउँपालिकामा आजदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ज्ञानज्योति माध्यमिक विद्यालयको खेल

फिफा विश्वकप २०२६ को फाइनल अमेरिकाको न्यु जर्सीमा हुने

२२ माघ,काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेल अमेरिकाको न्यु जर्सीमा हुने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले

भारतले दियो नेपाललाई २ सय ९८ रनको लक्ष्य

१९ माघ,काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर सिक्स’ मा भारतले नेपाललाई २ सय ९८ रनको लक्ष्य दिएको छ

प्याब्सन टी २० क्रिकेटको उपाधीका लागि मनकामना र एमइएस मावि…

१९ माघ,वीरगञ्ज । मनकामना मावि पर्सामा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी– २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज

एमइएस मावि प्याब्सन नकआउट टी २० को फाइनलमा

१९ माघ,वीरगञ्ज । एमइएस मावि पर्सामा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी– २० क्रिकेट टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ ।

१९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज भारतसँग…

१९ माघ,काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल

प्याब्सन टि –२० क्रिकेट : साउथ जोन माविको जित

१८ माघ,वीरगञ्ज । वीरगञ्जमा भईरहेको प्याब्सन नकआउट टि –२० क्रिकेटमा साउथ जोन मावि बिजयी भएको छ । साउथ जोनले मुनलाइट

प्याब्सन टि–२० क्रिकेट : एमइएस मावि १३ रनले बिजयी

१८ माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन टि–२० क्रिकेट प्रतियोगितामा एमइएस मावि बिजयी भएको छ । एमइएसले मास्कोट माविलाई १३ रनले

प्याब्सन जुनियर फुटबलको उपाधी साउथजोन माविले हात पार्‍यो

१७ माघ,वीरगञ्ज । वीरगञ्जमा सम्पन्न प्याब्सन जुनियर फुटबल प्रतियोगिताको उपाधी साउथजोन माविले हात पारेको छ । साउथजोन माविले लिटिल फ्लावर

प्याब्सन टी २० क्रिकेटमा गौतम मावि ५१ रनले बिजयी

१७ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी प्याब्सन टि–२० क्रिकेटमा गौतम माविले जितेको छ । गौतमले न्यू वेभलाई ५१ रनले पराजित गरेको

प्याब्सन टि २० क्रिकेट : मुनलाइट मावि १०१ रनले बिजयी

१६ माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन टि–२० क्रिकेटमा मुनलाइट मावि बिजयी भएको छ । मुनलाइटले एसआर ग्यालेक्सीलाई एकसय १ रनको

प्याब्सन टि–२० क्रिकेट : मास्कोट ७० रनले बिजयी

१६ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी–२० क्रिकेटमा मास्कोट मावि ७० रनले बिजयी भएको छ । मास्कोट

प्याब्सन टी–२० क्रिकेट प्रतियोगितामा न्यू वेभ र गोल्डेन फ्युचर बिजयी

१५ माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन नकआउट टी–२० क्रिकेटमा आज पनि दुई खेल सम्पन्न भएका छन् । न्यू वेभ मावि

प्याब्सन टी–२० क्रिकेट : एकसय ४६ रनको फराकिलो अन्तरले साउथ…

१४ माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी २० क्रिकेट प्रतियोगितामा साउथ जोन माविले जित निकालेको छ ।