Logo
भारत उत्तरी क्षेत्रका २४ वटा विमानस्थलमा उडानहरू स्थगित

२७ बैशाख, काठमाडौँ । भारतले उत्तरी क्षेत्रका २४ वटा विमानस्थलमा उडानहरू स्थगित गरेको छ । ती विमानस्थल छिमेकी पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसरलगायत शहरमा रहेका छन् । एअर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एअरलाइन्सले यसअघि बुधवारदेखि नै उडान रद्द गरिसकेका छन् । भारतीय एअरलाइन्सहरूले

भारत र पाकिस्तानलाई हिंसात्मक गतिविधि बन्द गर्न अमेरिकाको आग्रह

२६ बैशाख, काठमाडौँ । भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकाले दुबै मुलुकलाई संयम अपनाउन

भारत–पाकिस्तान तनाव : सीमा क्षेत्रमा गोलीबारी, ड्रोन आक्रमण र ब्ल्याकआउट

२६ बैशाख, वीरगञ्ज । पाकिस्तानले गएराति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ । जम्मू–कश्मीर, पन्जाब र राजस्थानका

भारत र पाकिस्तानका ह्याकिङ समूहबिच साइबर द्वन्द्व

२५ बैशाख, काठमाडौँ । भारत र पाकिस्तानका ह्याकिङ समूहबिच साइबर द्वन्द्व चर्किँदै गएको छ । पाकिस्तानी समूह पाकिस्तान साइबर फोर्सले

भारत–पाकिस्तान सीमा तनाव : भारतमा तीनवटै सेना उच्च सतर्कतामा

२५ बैशाख, काठमाडौँ । पाकिस्तानबाट भएको जवाफी कारबाहीपछि भारतले स्थल, वायु र समुद्र तीनवटै सुरक्षातन्त्रलाई उच्च सतर्कतामा राखेको छ। जम्मू–कश्मीरको सीमाक्षेत्रमा

कश्मीरमा तनाव : दुवै पक्षबाट नागरिक हताहतीको खबर, आरोप प्रत्यारोप…

२४ वैशाख, काठमाडौं । कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। समाचार संस्था

भारतको ‘अपरेशन सिन्दूर’ प्रति चीनको प्रतिक्रिया : शान्त रहन आग्रह

२४ बैशाख, काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’लाई चीनले खेदजनक भनेको छ। पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका

‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा लडाकु विमान दुर्घटनाग्रस्त

२४ वैशाख, नयाँदिल्ली । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा लडाकु विमान दुर्घटनाग्रस्त भएका छन्।

operation sindoor india pakistan news
भारतको आक्रमणपछि भारत–पाकिस्तानमा थप तनाव चुलियो, उडानहरू रद्द गर्दै एअरलाइन्सद्वारा…

२४ बैशाख, काठमाडौँ । भारतले गएराति पाकिस्तानमा आक्रमण गरेपछि धेरै एअरलाइन्सले ट्राभल एड्भाइजरी निकालेका छन् । एअर इन्डिया, स्पाइसजेट र

पाकिस्तानी सेना आक्रमणमा तीन भारतीय नागरिकको ज्यान गयो

२४ बैशाख, काठमाडौँ । कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको ज्यान गएको छ । भारतीय सेनालाई उद्धृत गर्दै समाचार

भारतद्वारा ‘अपरेशन सिन्दूर’मा पाकिस्तानमा हवाई हमला, ३० आतङ्ककारी मारिए

२४ बैशाख, काठमाडौँ । पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई

भारत–पाकिस्तान तनावको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुदै

२२ वैशाख, काठमाडौं । पहलगाममा भएको आतंकारी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार मे

राष्ट्रपति ट्रम्प खाडी राष्ट्रहरूको भ्रमणमा, जीसीसी नेतासँग भेटघाट गर्ने तय

२२ बैशाख, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट

गाजा क्षेत्रमा अहिलेको मानवीय अवस्था अत्यन्तै गम्भीर : संयुक्त राष्ट्र…

२२ बैशाख, काठमाडौँ । संयुक्त राष्ट्रसंघीय राहत एजेन्सी (युएनआरडब्लूए) ले गाजा क्षेत्रमा अहिलेको मानवीय अवस्था अत्यन्तै गम्भीर र कल्पना गर्नै

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको झण्डै १५ घण्टाको पत्रकार सम्मेलन

२१ बैशाख, वीरगञ्ज । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले १४ घण्टा ५४ मिनेट लामो पत्रकार सम्मेलन गरेर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको