Logo
मेलम्चीको पाइप फुट्यो, काठमाण्डौको थापाथली क्षेत्र जलमग्न

२० फागुन, काठमाडौँ ।  काठमाण्डौको थापाथलीमा मेलम्चीको पाइप फुट्दा केही पसलमा पानी पसेको छ । आज बिहान पाँच बजे मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर केही पसलहरुमा पानी पसेको प्रहरी वित्त सिंहदरबारले जनाएको छ । पाइप फुटेपछि केही समय थापाथली प्रसुति गृह सडक अवरूद्ध भएको थियो । अहिले पाइप मर्मतको काम

आइसीसी च्याम्पियन्स ट्रफी : सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दै

२० फागुन, काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने

वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लब…

१९ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ

चैत पाँचगते हुने स्ववियु निर्वाचनका लागि ठाकुरराम क्याम्पसमा ३४ दल…

१९ फागुन,वीरगञ्ज । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा भाग लिनका लागि वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा झण्डै तीन दर्जन दल

पर्साको बागबानामा रोकि राखेको बसमा आगलगी,बस पुर्ण रुपले जलेर नष्ट

१९ फागुन,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–२ बागबाना गाउँमा रोकि राखेको बसमा आगो लाग्दा बस पुर्ण रुपमा जलेर नष्ट

अपडेट : बेहोस भएका विद्यार्थीहरु डिस्चार्ज भए, ‘कन्भर्सन डिस्अर्डर’ को…

१९ फागुन,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाको एक विद्यालयमा बेहोस भएका छात्रछात्राहरु डिस्चार्ज भएका छन् । गाउँपालिकाको वडा नम्बर–४ कटिबलुवामा रहेको

रुपन्देहीको भैरहवा क्याम्पसमा विद्यार्थी संगठनका विद्यार्थीले गरे तोडफोड

१९ फागुन,काठमाडौँ । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा सत्तारुढ बाहिर रहेका दल निकट विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पार्टीलबीच बास क्षेत्रको विकाससम्बन्धि समझदारी…

१९ फागुन,काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले आज खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकासम्बन्धी

मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस दुर्घटना : १ जनाको मृत्यु,…

१९ फागुन,काठमाडौं । गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा

जापानमा डढेलो नियन्त्रण गर्न १७ सय अग्निनियन्त्रक परिचालित

१९ फागुन,टोकियो । जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले

जिराभवानी गाँउपालिकामा कार्यरत एक जना शिक्षकको मृत्यु,आज शोक बिदा

१९ फागुनसेढवा । पर्साको जिराभवानी गाँउपालिकामा कार्यरत एक जना शिक्षकको असामाहिक मृत्युका कारण पालिकाले आज शोक बिदा दिएको छ ।

पर्साको कटिबलुवामा ३० जना भन्दा धेरै छात्रा बेहोस

१९ फागुन,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटिबलुवाको विद्यालयका विद्यार्थीहरु अचानक बेहोस भएका छन् । नेपाल राष्ट्रिय माध्यामिक

सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते

१९ फागुन,सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका १ मा सोमबार बिहानै आएको पाटे बाघले दुई जनालाई घाइते बनाएको छ । स्थानीय

चन्द्रनिगाहपुरमा अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आएका अस्पतालका सञ्चालक पक्राउ

१९ फागुन,रौतहट । रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जारी दोस्रो वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब र बाग्मती…

१९ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीतामा आज विभागीय टोली नेपाल पुलिस क्लब र बाग्मती युथ क्बलबीच

भर्खरै