प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

२७ जेठ,काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० मा प्रवेश गरेका छन्। खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरेका थिए

सरकारको खातामा ३ खर्ब ६० अर्बभन्दा बढी नगद मौज्दात

२७ जेठ,काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (जेठ मसान्त)

भारतको मनिपुरमा दंगा रोक्न कर्फ्यु र इन्टरनेट सेवा बन्द

२७ जेठ,काठमाडौं ।सन् २०२३ देखि जातीय तनावमा रहेको भारतको मणिपुर राज्यमा पुनः दंगा भड्किएपछि भारत सरकारले कफ्र्यु लगाउनुका साथै इन्टरनेट

अनेरास्ववियु महाधिवेशन : आजबाट निर्वाचन प्रक्रिया सुरु

२७ जेठ,काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशन अन्तर्गत आज (मंगलबार) बाट निर्वाचन प्रक्रिया सुरु

निर्मला पन्त हत्या प्रकरणको २५ सय दिन : राज्य निरीह…

२७ जेठ,काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज २५०० दिन पूरा भएको छ। २०७५ साउन १०

कलैया उपमहानगरपालिकाद्वारा तीन दिन गर्मी विदा दिने निर्णय

२७ जेठ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाले दुईदिन विद्यालय बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरूमा अत्यधिक गर्मीका

भोलिदेखि गर्मीबाट केही राहत मिल्ने अनुमान

२६ जेठ, वीरगञ्ज । मध्य जेठमै नेपाल प्रवेश गरिसकेको मनसुन सक्रिय नहुँदा देशभर गर्मी तीव्र रुपमा बढेको छ। मनसुन पूर्वी

नेपालमा ८६ हजारभन्दा बढी यौनकर्मी, अधिकार र कानुनी संरक्षणबारे बहस…

२७ जेठ, काठमाडौँ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा करिब ८६ हजार ८०९ यौनकर्मी रहेका छन्।

काठमाडौं-तराई मधेस द्रुतमार्ग हेर्न प्रधानमन्त्री खोकना जाने

२६ जेठ, काठमाडौं । तराई/मधेस द्रुतमार्गको सुरु विन्दुबारे जारी विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको खोकना र बङुमति

काठमाडौं महानगरका तत्कालीन इन्जिनियर कोइरीमाथि साढे ४ करोड बढीको भ्रष्टाचार…

२६ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार

संघीय अस्पतालमा २ हजार बढी स्वास्थ्य जनशक्ति थपिने, नारायणी अस्पतालमा…

२६ जेठ,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन्।

पर्साको ठोरीमा नयाँ पर्यटकीय गन्तव्य ‘ताल खोला’ चर्चित बन्दै

२६ जेठ,सेढवा । मधेश प्रदेशकै एक प्रमुख पर्यटकीय स्थलको रूपमा परिचित पर्साको ठोरी गाउँपालिकामा घुम्नका लागि अर्को एउटा आकर्षक गन्तव्य

प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित : भिजिट भिसा प्रकरणमा विपक्षीको अवरोध…

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। बुधबार दिउँसो १ः०० बजे बस्ने गरी बैठक स्थगित भएको

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी ठोरी भ्रमणमा, पर्यटकीय स्थलहरूको अवलोकन

२६ जेठ,ठोरी । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी आज (सोमबार) ठोरी गाउँपालिकाको भ्रमणमा आएकी छिन्। उहाँलाई ठोरी गाउँपालिका

कमला नदीमा नयाँ पुलको योजना नसमेटिएकोमा जसपा सांसदको आपत्ति

२६ जेठ,वीरगञ्ज । मधेश प्रदेशको प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामआशिष यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रममा