प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
बंगलादेशी नागरिक अपहरण गरी फिरौती माग्ने ५ भारतीय काठमाडौंमा पक्राउ

१४ जेठ,काठमाडौं । नेपाल घुम्न आएका बंगलादेशी नागरिकहरूलाई अपहरण गरी फिरौती माग गरेको आरोपमा प्रहरीले पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिकहरू ३८ वर्षीय शिव सौरभ, ३२ वर्षीय दिपक कुमार, ३६ वर्षीय सन्दीप कुमार, ३८ वर्षीय जसप्रित सिंह र ६४ वर्षीय रमेश जाधव रहेका छन्। प्रहरीका

गृहमन्त्री लेखकको दाबी : भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन,…

१४ जेठ,काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा

भिजिट भिसा प्रकरण : महामन्त्री गगन थापाको कडा अडान, मन्त्रीमाथि…

१४ जेठ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा दोषी देखिएकाहरूलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्। पार्टीको धरान

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

१४ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (जेठ १५ गते) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामा

भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा सतर्कता, वीरगञ्ज नाकामा हेल्थ डेस्क…

१४ जेठ, वीरगञ्ज । भारतमा कोरोना भाइरस संक्रमण पुनः फैलिएपछि नेपालमा पनि सतर्कता अपनाइएको छ। विशेष गरी भारतसँगको प्रमुख नाकाहरुमा

राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा माग

१४ जेठ,काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गरिएको छ। आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर सार्की अछामीले भिजिट

गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्ने तयारीमा

१४ जेठ,काठमाडौं । भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन्। उनी निकट

राप्रपाका तीन सांसदको पीएसओ फिर्ता, सांसद शाहीद्वारा सरकारको आलोचना

१४ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूको व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) एकै पटक फिर्ता गरिएको राप्रपा

वीरगञ्जमा मेयर सिंहद्वारा निर्माणाधीन र सम्पन्न सडकहरूको निरीक्षण, गुणस्तरीय निर्माणमा…

१४ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधबार महानगरपालिकाका विभिन्न वडाहरूमा निर्माणाधीन र सम्पन्न भएका कालोपत्रे (पिच) सडकहरूको निरीक्षण

प्रधानमन्त्री ओलीको आग्रह : ‘बजेट आउन दिनुहोस्’, प्रचण्डको जवाफ :…

१४ जेठ, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरी संसद्‌को

सदनको अवरोध हटाउन सभामुख घिमिरे छलफलमा, गृहमन्त्रीको राजीनामा अडान कायमै

१४ जेठ,काठमाडौं । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। भिजिट भिसा

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

१४ जेठ,काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका

बाराको प्रसौनीमा पेपर प्लेट बनाउने तालिम सुरु, महिलालाई आत्मनिर्भर बनाउने…

१४ जेठ,बारा । बाराको प्रसौनी गाउँपालिकाको वडा नम्बर १ मा बुधबारबाट पेपर प्लेट बनाउने ७ दिने आधारभूत तालिम सुरु भएको

संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी, गृहमन्त्रीको राजीनामा र बजेटबारे…

१४ जेठ,काठमाडौं । संसद् भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका

बारामा भयानक सडक दुर्घटनाः एकै परिवारका तीन सदस्यको मृत्यु, घाइते…

१४ जेठ,वीरगञ्ज । बाराको पचरोता नगरपालिका वडा नम्बर १ पिपरपाटी निवासी रामानन्द महतोको परिवारमाथि गएराति मंगलबार (जेठ १३ गते) भयानक