२८ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै

२७ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले छिटै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसमा तामाङ समुदायका एकजनालाई मन्त्री बनाउने घोषणा गरेका छन्।

२७ माघ,भरतपुर । नविन प्रविधि कृषि सहकारी संस्थाले बृहत खुल्ला रक्तदान कार्यक्रम गर्दै तेस्रो स्थापना दिवस मनाएको छ । शनिबार

२७ माघ,सेढवा । पर्साको ग्रामीण भेगमा तोरीको मूल्य घट्दा किसान निराश बनेका छन् । यस क्षेत्रमा विशेष गरी ठोरी गाँउपालिका

२७ माघ,वीरगञ्ज । मधेस प्रदेशमा धान उत्पादन बर्सेनि घट्दै गएको तथ्यांक सार्वजनिक भएको छ । प्रदेशका ८ वटै जिल्लामा हरेक

२७ माघ,काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ। शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले सिरिज जितेको

२७ माघ,वीरगञ्ज । उपराष्ट्रपति रामसहायप्रसाद यादव आइतबार पर्साको वीरगञ्ज महानगरपालिका आउने भएका छन् । वीरगञ्जको पीपरास्थित चिनी मिल परिसरमा आइतबारदेखि

२७ माघ,वीरगञ्ज । वीरगञ्जमा भोलीबाट सुरु हुन लागेको श्री सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुञ्च एंव ९ दिने श्री विष्णु

२७ माघ,वीरगञ्ज । वीरगञ्जमा सम्पन्न रक्तदान कार्यक्रममा ७९ पोका रगत संकलन भएको छ । प्रतिमा चोकमा आयोजित रक्तदान कार्यक्रममा उक्त

२७ माघ,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । रेडक्रस सोसाइटी पर्सा जिल्ला

२७ माघ,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उलेख्य वृद्धि भएको छ ।

२७ माघ,जनकपुर । नेकपा (एमाले) महोत्तरीको छैटौँ अधिवेशनबाट बलराम यादवको प्यानलसहित निर्वाचित भएको छ । एमालेको महोत्तरी जिल्ला छैटौँ अधिवेशनको

२७ माघ,जनकपुर । कमला सिँचाई परवाहा शाखाको निर्वाचनमा अध्यक्षमा सुजित मिश्र निर्वाचित भएका छन् । १६ वर्षपछि भएको निर्वाचनमा पूर्वअध्यक्ष

२७ माघ,नेपालगन्ज । पश्चिम नेपालबाट पूर्वको जनकपुरमा रहेको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट भारतको अयोध्यास्थित राम मन्दिर दर्शन

२७ माघ,वीरगञ्ज । नेपाल तामाङ धेदुङ र टाँसी साङ्ग थर्वालिङ्ग बौद्ध गुम्बा वीरगंजले २८६० औं सोनाम ल्होछार यस वर्ष वीरगंजमा