Logo
मुख्यमन्त्री सिंहद्वारा बारामा मापदण्डविपरीत सञ्चालित योगशिलाअस्पताल बन्द गर्न निर्देशन

१३ वैशाख,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बारा जिल्लाको कलैयामा रहेका निजी अस्पतालहरूको अनुगमनलाई तीव्रता दिएका छन्। शनिबार बिहानैदेखि मुख्यमन्त्री सिंह आफैँ निजी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन र गुणस्तरीयताको निरीक्षणमा जुटेका हुन्। मुख्यमन्त्री सचिवालयका अनुसार, हालसम्म मुख्यमन्त्री सिंहले कलैयास्थित योगशिला अस्पताल प्रालिको सेवाबारे जाँच गरेका छन्। अनुगमनका क्रममा योगशिला

देशका अधिकांश स्थानमा तापक्रम वृद्धि, तराईमा अत्यधिक गर्मीको सम्भावना

 १३ वैशाख ,काठमाडौं ।  हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

चिकित्सकको आन्दोलनमा वीरगञ्जका अस्पताल र क्लिनिक बन्द, बिरामीलाई सास्ती

१२ वैशाख,वीरगञ्ज । वीरगञ्जमा आज अस्पताल र क्लिनिकहरु बन्द हुँदा बिरामीहरुले सास्ती खेप्नुपरेको छ। नेपाल चिकित्सक संघको आह्वानमा आवासीय चिकित्सकहरुले

आवासीय चिकित्सकको आन्दोलन चर्कियो: आकस्मिक बाहेक सबै सेवा ठप्प

१२ बैशाख, काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सकहरुले आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएका छन् ।  नेपाल चिकित्सक सङ्घले

नेपालगञ्जस्थित भेरी अस्पतातमा मृगौला प्रत्यारोपण सेवा शुुरु

११ वैशाख,बाँके । नेपालगञ्जस्थित भेरी अस्पतातमा मृगौला प्रत्यारोपण सेवा शुुरु भएको छ । स्वास्थ्य सेवा विभाग र अंग प्रत्यारोपन समितिले

ओम अस्पताल आठौं वर्षमा प्रवेश, आफ्नै भवनबाट सेवा विस्तार

१० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, विर्तामा अवस्थित ओम अस्पतालले सात वर्ष सफलताका साथ सेवा प्रदान गरी

बाराको पचरौता नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न,६० जनाले गरे रक्तदान

८ वैशाख,वीरगञ्ज । बाराको पचरौता नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख जीवन रक्षा कार्यक्रम’ अन्तर्गत बाराको पचरौता नगरपालिकाकै

स्वास्थ्यमन्त्री पौडेलद्वारा यूएई अधिकारीसँग श्रमिक स्वास्थ्य र सहकार्यबारे महत्वपूर्ण छलफल

६ वैशाख, वीरगञ्ज । नेपाली स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यूएईका शीर्ष स्वास्थ्य अधिकारीसँगको भेटमा नेपाली श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता

जनकपुर प्रादेशिक अस्पतालमा स्टाफ नर्सको चरम अभाव, सेवामा असर

५ वैशाख, जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको जनकपुर प्रादेशिक अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ । 

वीरगञ्ज जेसिजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १७५ जनाको स्वास्थ्य परीक्षण

४ वैशाख, वीरगञ्ज । वीरगञ्ज जेसिजले बिहीबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ७५ जनाले स्वास्थ्य सेवा लिएका छन्

मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा सर्लाहीका ११ निजी अस्पताल बन्द गर्न निर्देशन

४ वैशाख,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही जिल्लाका ११ वटा निजी अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्

आवासीय चिकित्सकको माग सम्बोधन गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

१ वैशाख,काठमाडौं । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूको विषयलाई लिएर दुई बुँदे मागसहित सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

वीरगञ्जमा निःशुल्क आँखा शिविर सम्पन्न, ८७ जनामा मोतियाबिन्दु

३० चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३, सबैठवामा शनिबार एक दिने निःशुल्क आँखा शिविरसम्पन्न भएको छ। स्थानीय ज्योति युवा क्लबको सक्रिय आयोजना

वीरगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १२० जना लाभान्वित

३० चैत,वीरगञ्ज । उपकार सेवा नेपाल, लायन्स क्लब वीरगञ्ज सेन्ट्रल र मारवाडी महिला मञ्च वीरगञ्जको संयुक्त आयोजना तथा श्री राम

निजगढका ९ अवैध स्वास्थ्य संस्था बन्द

३० चैत, निजगढ (बारा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा शुक्रबार बाराको निजगढमा गरिएको अनुगमनमा अनुमति बिना सञ्चालनमा