Logo
संसद खुलाउन प्रयासरत विपक्षी, रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा…

२८ जेठ, काठमाडौं । संसद खुलाउने प्रयासका लागि विपक्षी दलका नेताहरू आज पनि छलफलमा जुटेका छन् । लामो समयदेखि जारी संसदीय गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तापक्ष दल नेपाली कांग्रेससमक्ष प्रस्तुत गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बसिरहेको हो । अहिले

मलेसियासँग श्रम सम्बन्ध थप मजबुत बनाउन नेपालको जोड : मन्त्री…

२८ जेठ,जेनेभा। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मलेसियासँगको श्रम क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउँदै दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन

सत्तापक्ष आफ्नै अडानमा, विपक्षी संसदको अवरोध कायमै राख्ने मनस्थितिमा

२८ जेठ, काठमाडौं । विपक्षी दलहरूले सत्ता पक्षसमक्ष प्रस्ताव गरेको ड्राफ्टमा सहमति नभएसम्म संसद्को अवरोध जारी राख्ने अडान कायमै राखेका

मुलुक पुरानो व्यवस्थामा नफर्कने माओवादी अध्यक्ष प्रचण्डको दावी

२७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कने दावी गरेका छन् । म्याग्दीमा

राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन ७ घण्टापछि प्रहरीको घेरामा…

२७ जेठ,सप्तरी। सप्तरीको राजविराज नगरपालिका कार्यालयमा झन्डै सात घण्टासम्म थुनिएकी कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका जनप्रतिनिधिहरूलाई सुरक्षा घेराबीच बाहिर निकालिएको छ।

जाजरकोटमा सामुदायिक वनका तत्कालीन अध्यक्ष शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२७ जेठ, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिका–१० स्थित रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर

नेपाल र साउदी अरबबीच श्रमिक आपूर्तिमा महत्वपूर्ण सहमति : सामान्य…

२७ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबका अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच

‘गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन्’ : गृहमन्त्री…

२७ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता (एनआरएनए) प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने स्पष्ट पारेका

राजविराज नगरपालिकामा व्यापक तोडफोड र झडप : निलम्बित मेयरका समर्थकद्वारा…

२७ जेठ, राजविराज । सप्तरीको राजविराज नगरपालिका कार्यालयमा निलम्बित मेयर भीमराज यादवका समर्थकले व्यापक तोडफोड गरेका छन्। नगरपालिकाकी कार्यवाहक मेयर इसरत

अनेरास्ववियुको महाधिवेशन हलमै नाराबाजी, नयाँ नेतृत्व चयनका लागि भोली मतदान…

२७ जेठ, काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन हुने भएको छ । सहमति नजुटेपछि भोली मतदान

प्रचण्डको उद्घोष : समाजवादी क्रान्तिको नयाँ चरणका लागि माओवादी केन्द्र…

२७ जेठ,काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

२७ जेठ,काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता

सरकारको खातामा ३ खर्ब ६० अर्बभन्दा बढी नगद मौज्दात

२७ जेठ,काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (जेठ मसान्त)

अनेरास्ववियु महाधिवेशन : आजबाट निर्वाचन प्रक्रिया सुरु

२७ जेठ,काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशन अन्तर्गत आज (मंगलबार) बाट निर्वाचन प्रक्रिया सुरु

देशभित्र घुमफिर गर्न र कार्यक्रममा सहभागी हुन मैले एमालेको अनुमति…

२७ जेठ काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने बताएकी छन् । आज बिहान